Fact Check

गाेरखामा प्रचण्डमाथि आक्रमण भएकाे भन्दै सामाजिक सञ्जालमा भाइरल भिडियाे आठ वर्ष पुरानाे

काठमाडाैं : केही दिनयता सामाजिक सञ्जाल टिकटकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि चुनाव प्रचारप्रसारका क्रममा गाेरखामा आक्रमण...

विस्तृतमा

देउवा सरकार गठनपछि नेपालले भारतलाई बिजुली बेच्न सफल भएकाे भन्ने दाबीमा घिसिङले सन्दर्भ लुकाए

काठमाडाैँकाे एक निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भनी चर्चा गरिएका घिसिङकाे दाबीमाथि नेपाल चेकले तथ्य जाँच गरेकाे छ । सबैभन्दा पहिला उनकाे भाषणकाे...

विस्तृतमा

मेयर शाहले माेटरसाइकलमाथि डाेजर चलाएकाे भनिएको भिडियाे काठमाडौंको नभई न्युयोर्कको

काठमाडौं- विगत एक महिनादेखि काठमाडौं महानगरपालिकाले सडक वरिपरि र भवनका बेसमेन्टमा बनाइएका अवैध संरचना भत्काउने अभियान चलाएको छ। स्वतन्त्र उम्मेदवारी...

विस्तृतमा

गगन थापाको भनाइ भन्दै फेसबुकमा भाइरल भिडियो भ्रामक

काठमाडौं– कांग्रेस महामन्त्री तथा प्रतिनिधसभा सदस्य गगन थापाले २० फागुन ०७८ मा पोखरामा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा गरेको एक घण्टाभन्दा...

विस्तृतमा

उर्दुमा जिल्ला र प्रदेशकाे नाम भएकाे नेपालकाे नक्सासम्बन्धी भ्रम यसरी फैलाइयाे

काठमाडौं– अपिल गुरुङ नाम गरेका ट्वीटर प्रयोगकर्ताले आफ्नो ह्यान्डल २बउष्निचन गत भदौ १८ गते नेपालको नक्सा सेयर गरे। नक्साको क्याप्सनमा...

विस्तृतमा

दुई वा दुईभन्दा बढी पार्टीले एउटै चिन्हमा चुनाव लडे के हुन्छ?

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले डा‍. बाबुराम भट्टराई नेतृत्वकाे नेपाल समाजवादी...

विस्तृतमा

फ्याक्ट चेक : भारत हिमाचलकाे पहिराेलाई नेपालकाे भन्दै टिकटकमा सेयर

नेपालमा मनसुनका कारण परेकाे भारी वर्षाले देशका विभिन्न ठाउँमा बाढी र पहिरो गएकाे छ । भारी वर्षाले ल्याएकाे बाढी र...

विस्तृतमा

कसरी लिने क्यूआर कोडसहितको कोभिड खोप प्रमाणपत्र?

प्रविण भट्ट/साउथ एसिया चेक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे पछिल्लाे तथ्यांक अनुसार नेपालको ६९ प्रतिशत जनसङ्ख्यालाई पूर्ण खोप लगाइएको छ भने ७७ प्रतिशतले...

विस्तृतमा

फ्याक्ट चेक : मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो

प्रविण भट्ट/साउथ एसिया चेक फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा अहिले एउटा फोटो भाइरल भैरहेको छ। फोटोमा काठमाडौंका मेयर बालेन्द्र शाह...

विस्तृतमा

तारा एयरको दुर्घटनाको भनिएको फोटो पाँच महिना पुरानो

प्रविण भट्ट/साउथ एसिया चेक जेठ १५ गते बिहान पोखराबाट मुस्ताङ्गको जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएपछि त्यसबारे समाचार...

विस्तृतमा