काठमाडौं- राष्ट्रियसभा सदस्यको १९ रिक्त पदका लागि भएको निर्वाचनमा १८ सिटमा सत्तारुढ गठबन्धन र एकमा विपक्षी एमालेका उम्मेदवार विजयी भएका छन्।
प्रदेश १ मा अपाङ्गता अल्पसंख्यकतर्फ एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका हुन्। सबै प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
यस्तो छ सूची
