काठमाडौं – मोरङ, जहदा गाउँपालिका-७ भिमपुर बस्ने ४४ वर्षीया कल्पना देबी नुनिया राजभर आफ्नै ग्वालीमा शनिबार मृत अवस्थामा फेला परेकी छन्
कास्की पोखरा महानगरपालिका-११ रानीपौवास्थित बाँसको झ्याङ नजिक सोही ठाउँ डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २८ वर्षीय दिपक कुमार शनिबार मृत अवस्थामा फेला परेका छन् ।