काठमाडौं- कञ्चनपुर भिमदत्त नगरपालिका-१ रौटेलास्थित बैजनाथ मन्दिर नजिक कुटियामा बस्दै आएकी ८५ वर्षीया केशवी गिरी उक्त कुटियाभित्र सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
सुनसरी ईनरुवा नगरपालिका-६ स्थित नहरमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।