Wednesday, December 6, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home इलेक्सन वाच

सिड्नीमा एक नेपाली विद्यार्थी मृत फेला

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ माघ ३ गते, १०:२९ बजे प्रकाशित
in इलेक्सन वाच
0
तीन तला माथिबाट खसेर मृत्यु

File photo

78
SHARES
Share on FacebookShare on Twitter

सिड्नी- अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी एक नेपाली युवती मृत अवस्थामा फेला परेकी छन्। सिड्नीस्थित अर्चामनमा बसोबास गर्दै आएकी २२ वर्षिय सुस्मिता कपाली मृत अवस्थामा भेटिएकी हुन्। 

काठमाडौंको कीर्तिपुर घर भएकी कपाली अध्ययनका लागि २ वर्षअघि अष्ट्रेलिया आएकी थिइन्।  हाल एमपीएल पढिरहेकी उनको घटनाबारे न्यु साउथ वेल्स प्रहरीले अनुसन्धान गरिरहेको छ। 

मृतक सुष्मितालाई नजिकबाट चिन्ने सीड्नीका युवा उद्यमी उद्धव भट्टले यो घटनाले आफू निकै दुःखीत भएको सेतोपाटीलाई बताए। मिजासिली स्वाभावकी सुष्मिताको असामहिक निधनले आफू निकै स्तब्ध भएको र  सुष्मिताको परिवारलाई भेटेर सान्त्वतासमेत दिएको उनले बताए।

मृतकको शव नेपाल पठाउन न्युसाउथ वेल्समा गैर आवासीय नेपाली संघले गो-फण्डमि मार्फत सहयोग संकलन सुरू गरेको छ । अभियानबाट १० हजार डलर संकलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म १३ हजार ६ सय ५९ डलर संकलन भइसकेको छ।

परिवारको अनुमतिमा सहयोग संकलन सुरु गरिएको संघका युवा संयोजक बिक्रम दाहालले जानकारी दिए।

Previous Post

आजबाट बुस्टर मात्रा खोप

Next Post

प्रदेश २ को नाम र राजधानी सम्बन्धी प्रस्ताव आज

Related Posts

बारा, चितवन र तनहुँमा मतदान शुरु
इलेक्सन वाच

बारा, चितवन र तनहुँमा मतदान शुरु

२०८० बैशाख १० गते, ७:३३ बजे प्रकाशित
वैशाख १० मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आग्रह
इलेक्सन वाच

उपनिर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन्?

२०७९ चैत्र २२ गते, १५:४६ बजे प्रकाशित
तनहुँ– १: उम्मेदवारले थाले चुनावी अभियान
इलेक्सन वाच

तनहुँ– १: उम्मेदवारले थाले चुनावी अभियान

२०७९ चैत्र २२ गते, १४:०७ बजे प्रकाशित
इलेक्सन वाच

रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित

२०७९ फाल्गुन २५ गते, १६:५५ बजे प्रकाशित
राष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना
इलेक्सन वाच

राष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना

२०७९ फाल्गुन २५ गते, १६:१२ बजे प्रकाशित
राष्ट्रपति निर्वाचनपछि काँग्रेस र एमालेबीच सहकार्य हुने सम्भावना : केपी ओली
इलेक्सन वाच

राष्ट्रपति निर्वाचनपछि काँग्रेस र एमालेबीच सहकार्य हुने सम्भावना : केपी ओली

२०७९ फाल्गुन २५ गते, १४:१७ बजे प्रकाशित
Next Post
प्रदेश २ को नाम र राजधानी सम्बन्धी प्रस्ताव आज

प्रदेश २ को नाम र राजधानी सम्बन्धी प्रस्ताव आज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

विश्‍व घटना : मंगल ग्रहमा पानीको संकेत

विश्‍व घटना : मंगल ग्रहमा पानीको संकेत

by नेपाली हेडलाइन
२०८० मंसिर २० गते, ४:३९ बजे प्रकाशित
0

आगामी तीन दिनसम्म मौसम सफा रहने

मौसम : ३ प्रदेशमा मौसम सफा

by नेपाली हेडलाइन
२०८० मंसिर २० गते, ४:३१ बजे प्रकाशित
0

राशिफल : वृष- धन आर्जन, तुला- उपहार प्राप्ति

by तुलसी भारद्वाज निरौला
२०८० मंसिर २० गते, ४:१२ बजे प्रकाशित
0

किर्ते कागज बनाई छोरा बनेर जग्गा नामसारी

नेपालीलाई रुसी सेना पठाउने गिरोह नै पक्राउ

by नेपाली हेडलाइन
२०८० मंसिर १९ गते, २०:५६ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist