दैलेख -नौमिले गाउँपालिका-१ धनिगाउँस्थित नबिन शाहीलाई एक नाले भरुवा बन्दुक सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरीले उनको घरमा अवैध रुपमा लुकाई राखेको उक्त भरुवा बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।