Saturday, December 9, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

मृत अवस्थामा फेला

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ पुस २२ गते, १८:५५ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
पोर्चुगलमा नेपाली युवकको मृत्यु

File photo

72
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं -स्याङ्जा आँधीखोला गाउँपालिका-१ अधिकारी टोल बस्ने २७ वर्षीय मनोज विक घरदेखि करिब २ सय मिटर टाढा बारीमा बुधबार बेलुकी मृत अवस्थामा फेला परेका छन् । त्रिबेणी माथिको जंगलमा मंगलबार साँझ गएका ७ जनामध्ये ४ जना फर्किएको र ३ जना नफर्किएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले खोजी गर्नेक्रममा भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको अवस्थामा उनको शव फेला पारेको हो । उक्त स्थानमा १ थान भरुवा बन्दुक समेत फेला परेको छ भने हाल बेपत्ता २ जनाको खोजी भइरहेको छ । जंगलबाट फर्केका ४ जनालाई आवश्यक अनुसन्धान तथा सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको छ ।

ललितपुर महालक्ष्मी नगरपालिका-१० लाकुरी भञ्ज्याङ कार्तिके डाँडास्थित बाटोमा सोही ठाउँ बस्ने २८ वर्षीय कुमार सिङताङ बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

धादिङ गल्छी गाउँपालिका-६ सुत्केरी ढुङ्गास्थित त्रिशुली नदीको दहमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

Previous Post

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

Next Post

अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट २ जना पक्राउ

Related Posts

हिन्द महासागर सम्मेलनका लागि परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान
देशभर

परराष्ट्रमन्त्री साउद कतार प्रस्थान

२०८० मंसिर २३ गते, १९:५३ बजे प्रकाशित
कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
देशभर

कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

२०८० मंसिर २३ गते, १९:३६ बजे प्रकाशित
भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’
देशभर

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

२०८० मंसिर २३ गते, १९:११ बजे प्रकाशित
विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
देशभर

मृत अवस्थामा फेला

२०८० मंसिर २३ गते, १८:५२ बजे प्रकाशित
गाडीको ठक्करबाट तिलगंगामा एक जनाको मृत्यु
देशभर

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

२०८० मंसिर २३ गते, १७:५६ बजे प्रकाशित
हेटौँडाबाट पेस्तोलसहित ३ जना पक्राउ
देशभर

हेटौँडाबाट पेस्तोलसहित ३ जना पक्राउ

२०८० मंसिर २३ गते, १७:५२ बजे प्रकाशित
Next Post

अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट २ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

हिन्द महासागर सम्मेलनका लागि परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान

परराष्ट्रमन्त्री साउद कतार प्रस्थान

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, १९:५३ बजे प्रकाशित
0

कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, १९:३६ बजे प्रकाशित
0

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, १९:११ बजे प्रकाशित
0

विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, १८:५२ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
सह-सम्पादक : दीपक नेपाल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist