Saturday, December 9, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

आगलागीमा परेर १ जनाको मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ पुस २२ गते, १३:५१ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
आगलागीमा परी एकको मृत्यु

File photo

79
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं -झापा मेचीनगर नगरपालिका-७ पिपल चोक बस्ने केशब पाठकको घरमा बुधबार राति भएको आगलागी निभाउने क्रममा जलेर सोही नगरपालिका-८ बस्ने ४५ वर्षीय सारद राजवंशीको मृत्यु भएको छ । आगो निभाउने क्रममा ग्यास सिलिण्डर पड्किएर गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त आगलागी निभाउने क्रममा घाइते भएका ११ जनालाई उपचारका लागि बीएनसी अस्पताल बिर्तामोडमा पठाइएको छ । हाल आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन् ।

पाँचथर फालेलुङ गाउँपालिका-६ बर भञ्ज्याङ बजार बस्ने जित बहादुर मेङबा लिम्बुको घरमा करेन्ट सर्ट भई बुधबार राति आगलागी भई बस्तीमा समेत फैलिदा ३ वटा घरमा रहेका पसल जलेर करिब १ करोड ९० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथर,  प्रहरी चौकी सिदिन, प्राङबुङ, अस्थायी प्रहरी चौकी नागिन, सशस्त्र प्रहरी बल नेपाल, स्थानीयबासीहरू तथा २ वटा दमकल सहयोगमा आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको छ ।

बाँके कोहलपुर नगरपालिका-२ बर्दवा बस्ने हरिनारायण थारुको  घरमा करेन्ट सर्ट भई बुधबार साँझ आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् । प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Previous Post

मृत अवस्थामा फेला

Next Post

विभिन्न धनमाल चोरी

Related Posts

विभिन्न धनमाल चोरी
देशभर

एकै रात छ घरमा चोरी

२०८० मंसिर २३ गते, २०:१९ बजे प्रकाशित
हिन्द महासागर सम्मेलनका लागि परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान
देशभर

परराष्ट्रमन्त्री साउद कतार प्रस्थान

२०८० मंसिर २३ गते, १९:५३ बजे प्रकाशित
कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
देशभर

कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

२०८० मंसिर २३ गते, १९:३६ बजे प्रकाशित
भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’
देशभर

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

२०८० मंसिर २३ गते, १९:११ बजे प्रकाशित
विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
देशभर

मृत अवस्थामा फेला

२०८० मंसिर २३ गते, १८:५२ बजे प्रकाशित
गाडीको ठक्करबाट तिलगंगामा एक जनाको मृत्यु
देशभर

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

२०८० मंसिर २३ गते, १७:५६ बजे प्रकाशित
Next Post
बुद्धको मूर्ति चोरी

विभिन्न धनमाल चोरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

विभिन्न धनमाल चोरी

एकै रात छ घरमा चोरी

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, २०:१९ बजे प्रकाशित
0

हिन्द महासागर सम्मेलनका लागि परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान

परराष्ट्रमन्त्री साउद कतार प्रस्थान

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, १९:५३ बजे प्रकाशित
0

कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, १९:३६ बजे प्रकाशित
0

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, १९:११ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
सह-सम्पादक : दीपक नेपाल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist