Saturday, December 9, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

पोर्चुगल पठाइदिन्छु भनी रु ४० लाख ठगी गर्ने दुई पक्राउ

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ पुस २२ गते, १२:०१ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
पोर्चुगल पठाइदिन्छु भनी रु ४० लाख ठगी गर्ने दुई पक्राउ
74
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- नेपाल प्रहरीले कामदार भिसामा पोर्चुगल पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग रु ४० लाख ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने कोटेश्वरस्थित युनिवल्र्ड इन्टरनेशनल टुर्स एण्ड ट्राभल्सका सञ्चालक बाग्लुङका २८ वर्षीय अमृत सोतीमगर र व्यवस्थापक सर्लाहीका २४ वर्षीय समीर कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

कामदार भिसामा पोर्चुगल जानका लागि प्रतिव्यक्ति रु १४ लाख लाग्छ र पोर्चुगलमा पुगेपछि मासिक रु एक लाख कमाइ हुन्छ भनी उनीहरुले चार जनासँग १० लाखका दरले रु ४० लाख लिएर ठगी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

Previous Post

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Next Post

बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी

Related Posts

रोटरीको निःशुल्क स्वास्थ्य शिविर
देशभर

रोटरीको निःशुल्क स्वास्थ्य शिविर

२०८० मंसिर २३ गते, २०:३० बजे प्रकाशित
विभिन्न धनमाल चोरी
देशभर

एकै रात छ घरमा चोरी

२०८० मंसिर २३ गते, २०:१९ बजे प्रकाशित
हिन्द महासागर सम्मेलनका लागि परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान
देशभर

परराष्ट्रमन्त्री साउद कतार प्रस्थान

२०८० मंसिर २३ गते, १९:५३ बजे प्रकाशित
कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
देशभर

कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

२०८० मंसिर २३ गते, १९:३६ बजे प्रकाशित
भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’
देशभर

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

२०८० मंसिर २३ गते, १९:११ बजे प्रकाशित
विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
देशभर

मृत अवस्थामा फेला

२०८० मंसिर २३ गते, १८:५२ बजे प्रकाशित
Next Post
बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी

बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

रोटरीको निःशुल्क स्वास्थ्य शिविर

रोटरीको निःशुल्क स्वास्थ्य शिविर

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, २०:३० बजे प्रकाशित
0

विभिन्न धनमाल चोरी

एकै रात छ घरमा चोरी

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, २०:१९ बजे प्रकाशित
0

हिन्द महासागर सम्मेलनका लागि परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान

परराष्ट्रमन्त्री साउद कतार प्रस्थान

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, १९:५३ बजे प्रकाशित
0

कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, १९:३६ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
सह-सम्पादक : दीपक नेपाल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist