Sunday, December 3, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

एकै परिवारका ४ जनाको निस्सासिएर मृत्यु

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ पुस १५ गते, ११:२३ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
एकै परिवारका ४ जनाको निस्सासिएर मृत्यु
82
SHARES
Share on FacebookShare on Twitter

बाँके- नेपालगञ्जमा एकै परिवारका ४ जनाको निस्सासिएर मृत्यु भएको छ भने ३ जना गम्भीर अवस्थामा भेटिएका छन् ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय खरिद तथा आपूर्ति शाखा हाल नेपालगञ्जमा कार्यालय सहयोगी तथा लोडर प्याकरको रुपमा कार्यरत कालिकोट खांडचक्र–६ निवासी २३ वर्षिय धर्मप्रसाद भट्टराईसहित ४ जनाको मृत्यु भएको हो ।

भेरी अस्पताल परिसरमा रहेको मृतक भट्टराईको क्‍वाटरमा सुतेका ७ जना मध्ये ४ जना बिहिबार बिहान मृत्यु अवस्थामा भेटिएका छन भने ३ जना बेहोसी अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सह प्रवक्ता समेत रहनुभएका प्रहरी निरिक्षक खिमबहादुर घर्ति मगरले जानकारी दिनुभयो।

सो घटनामा परेर मृत्यु हुनेमा निजको ३ महिनाको छोरा इप्सन भटटराई, आमा ४५ बर्षिय कोकीला भटटराई, २७ वर्षीय दिदी नन्दकली भटराईको मृत्यु अवस्थामा भेटिएको उहाँले जानकारी दिनुभयो ।

घटनामा परेर गम्भीर अवस्थामा रहेका २४ वर्षिया सुशिला भट्टराई, ३ वर्षिय दिवश भट्टराई र १८ वर्षिय नरेन्द्र भट्टराईको भेरी अस्पतालको सघन कक्षमा उपचार भईरहेको छ ।

सुशीला मृतक भट्टराईकी श्रीमति, नरेन्द्र भाई र दिवश छोरा हुन । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर कुकुर सहितको टिमले अनुसन्धान गर्दा टिनको बाकसमा कोईला बालेर सकिएको अवस्थामा भेटिएको पाईएको प्रहरी निरिक्षक घर्तीमगरले जानकारी दिनुभयो ।

हिजो बिहानैदेखि परेको झरीका कारण जाडो बढे सगै कोइला बालेर एकै कोठामा ७ जना सुतेकोमा कार्वन मोनो अक्साईड जस्तो ग्यासका कारण स्वाश प्रस्वासमा समस्या भई निशासिएर मृत्यु भएको हुनसक्ने भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसिएन तथा मेडिसिन विभाग प्रमुख डा राजन पाण्डेले जानकारी दिनुभयो ।

उहाँले उपचारमा रहेका ३ मध्ये एकको अवस्था अलि गम्भीर रहेको र तीनै जनालाई भेरी अस्पतालको सघन कक्षमा राखेर उपचार सुरु गरेको जानकारी दिनुभयो ।

कर्णाली प्रदेशको मेडिकल स्टोरमा तापक्रम यथावत राख्नको लागि जेनेटर चलाई राख्नु पर्ने अवस्था रहेको र बिहीबार बिहान साढे ५ बजेतिर मृतक भट्टराईलाई तेल राख्नको लागि फोन गर्दा नउठेपछि क्वाटरमा जाँदा गम्भीर अवस्थामा रहेकी श्रीमतिले ढोका खोलेपछि घटना बाहिर आएको हो ।

Previous Post

खराब मौसमले सबै आन्तरिक उडान रद्द

Next Post

‘ओमिक्रोन र डेल्टा दुवैले ल्याउन सक्छन् संक्रमणको सुनामी’

Related Posts

फिलिपिन्समा शक्तिशाली भूकम्प
विश्व/भूराजनीति

फिलिपिन्समा शक्तिशाली भूकम्प

२०८० मंसिर १७ गते, ९:५६ बजे प्रकाशित
धनकुटामा वाडाङ्मी र पापनीको रौनक
देशभर

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

२०८० मंसिर १७ गते, ८:४७ बजे प्रकाशित
एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश
देशभर

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

२०८० मंसिर १७ गते, ८:२६ बजे प्रकाशित
विश्‍व घटना : भोपालमा नरसंहार
देशभर

विश्‍व घटना : भोपालमा नरसंहार

२०८० मंसिर १७ गते, ४:२४ बजे प्रकाशित
आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना
देशभर

मौसम : यी प्रदेशमा वर्षा र हिमपात

२०८० मंसिर १७ गते, ४:१६ बजे प्रकाशित
देशभर

राशिफल : वृष- शत्रु परास्त, धनु- धनलाभ

२०८० मंसिर १७ गते, ४:०९ बजे प्रकाशित
Next Post
‘ओमिक्रोन र डेल्टा दुवैले ल्याउन सक्छन् संक्रमणको सुनामी’

'ओमिक्रोन र डेल्टा दुवैले ल्याउन सक्छन् संक्रमणको सुनामी'

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

फिलिपिन्समा शक्तिशाली भूकम्प

फिलिपिन्समा शक्तिशाली भूकम्प

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ९:५६ बजे प्रकाशित
0

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ८:४७ बजे प्रकाशित
0

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ८:२६ बजे प्रकाशित
0

विश्‍व घटना : भोपालमा नरसंहार

विश्‍व घटना : भोपालमा नरसंहार

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ४:२४ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist