Wednesday, December 6, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ पुस ६ गते, १३:३८ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
80
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- काठमाडौं महानरगपालिका-१० बुद्धनगरस्थित ईन्द्रेणी कमप्लेक्सको छैठौं तलामा रहेको शम्भु श्रेष्ठले संचालन गरेको ईन्द्रेणी फिटनेसभित्र इन्भर्टर सर्ट भई सोमबार साँझ आगलागी हुँदा करिब ३ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र सिंहदरबार,  नगर प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी वल नेपाल समेतबाट खटिएको टोली एवं काठमाडौं, भक्तपुर र ललितपुर तथा नेपाली सेनाको बरुण यन्त्र ४ वटा र काठमाडौं महानगरपालिकाको पानी ट्याङ्कर समेतको सहयोगमा आगलागी  नियन्त्रणमा लिइएको थियो ।

झापा दमक नगरपालिका-३ स्थित शरणार्थी शिविर बस्ने रोहित महतको घरमा सोमबार दिउँसो आगलागी हुँदा घर,  नगद ५ लाख ५० हजार रुपैयाँ  जलेर करिब ९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले दमकल, सशस्र प्रहरी बल नेपाल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ ।

मोरङ धनपालथान गाउँपालिका-४ हरकपुर बस्ने ५२ वर्षीय जगदिश मण्डलले संचालन गरेको तारा कृषि फर्ममा करेन्ट सर्ट भई सोमबार राति आगलागी हुँदा कुखुराको दानाचारो, १० वटा पंखा, ५ सय वटा ठुला कुखुरा र ५ सय वटा साना चल्ला समेत जलेर करिब.८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

अर्घाखाँची सितगंगा नगरपालिका-८ पाकुरी बस्ने बनिलाल बुढामगरको गोठमा सोमबार साँझ आगलागी हुँदा घर, गोठ र ५ चौपाय समेत जलेर करिब १३ लाख रुपैयाँ बराबराको धनमाल नष्ट भएको छ ।

Previous Post

मृत अवस्थामा फेला

Next Post

काठमाडौंमा इन्टरप्राइज इन्डिया प्रदर्शनी

Related Posts

विश्‍व घटना : मंगल ग्रहमा पानीको संकेत
देशभर

विश्‍व घटना : मंगल ग्रहमा पानीको संकेत

२०८० मंसिर २० गते, ४:३९ बजे प्रकाशित
आगामी तीन दिनसम्म मौसम सफा रहने
देशभर

मौसम : ३ प्रदेशमा मौसम सफा

२०८० मंसिर २० गते, ४:३१ बजे प्रकाशित
देशभर

राशिफल : वृष- धन आर्जन, तुला- उपहार प्राप्ति

२०८० मंसिर २० गते, ४:१२ बजे प्रकाशित
किर्ते कागज बनाई छोरा बनेर जग्गा नामसारी
feature-news-with-image

नेपालीलाई रुसी सेना पठाउने गिरोह नै पक्राउ

२०८० मंसिर १९ गते, २०:५६ बजे प्रकाशित
शैक्षिक योग्यताबिनै क्लिनिक सञ्चालन गर्ने पक्राउ
देशभर

सोती घटना : २३ जनालाई जन्मकैद

२०८० मंसिर १९ गते, २०:२० बजे प्रकाशित
४७ ग्राम २७ मिलिग्राम कोकिन जस्तो पदार्थसहित दुई जना पक्राउ
देशभर

अवैध सुन, चाँदी र स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

२०८० मंसिर १९ गते, १९:५५ बजे प्रकाशित
Next Post
काठमाडौंमा इन्टरप्राइज इन्डिया प्रदर्शनी

काठमाडौंमा इन्टरप्राइज इन्डिया प्रदर्शनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

विश्‍व घटना : मंगल ग्रहमा पानीको संकेत

विश्‍व घटना : मंगल ग्रहमा पानीको संकेत

by नेपाली हेडलाइन
२०८० मंसिर २० गते, ४:३९ बजे प्रकाशित
0

आगामी तीन दिनसम्म मौसम सफा रहने

मौसम : ३ प्रदेशमा मौसम सफा

by नेपाली हेडलाइन
२०८० मंसिर २० गते, ४:३१ बजे प्रकाशित
0

राशिफल : वृष- धन आर्जन, तुला- उपहार प्राप्ति

by तुलसी भारद्वाज निरौला
२०८० मंसिर २० गते, ४:१२ बजे प्रकाशित
0

किर्ते कागज बनाई छोरा बनेर जग्गा नामसारी

नेपालीलाई रुसी सेना पठाउने गिरोह नै पक्राउ

by नेपाली हेडलाइन
२०८० मंसिर १९ गते, २०:५६ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist