Sunday, December 3, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ पुस २ गते, १९:३७ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
कात्तिकमा सुदूरपश्चिममा सवारी दुर्घटनाबाट २८ को मृत्यु
74
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- सिरहा, धनुषा, बाँके, सोलुखुम्बु र रुपन्देहीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।

सिरहा लहान नगरपालिका-३ स्थित भित्री सडकमा स.१ क २६१ नम्बरको टिपरले प्रदेश २-०१-००२ प २६८२ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा उक्त मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक सप्तरी बलान बिहुल गाउँपालिका-२ दिगियाँ बस्ने ३० वर्षीय राम कुमार यादव, मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने अन्दाजी ८ वर्षीय अभिषेक यादव र ७० वर्षीय मोतिलाल यादवको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनीहरुको माँ-धमनी अस्पताल र कामान अस्पताल लहान हुँदै थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर लैजाने क्रममा १ जनाको बाटोमै र अन्य २ जनाको उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

धनुषा मिथिला नगरपालिका-१० लालगढस्थित सडकमा ना.६ ख २५५९ नम्बरको बस र बा.४९ प ६८८९ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक उदयपुर कटारी नगरपालिका-७ बस्ने २७ वर्षीय विकाश विकको घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके खजुरा गाउँपालिका-५ धनौली बजार नजिक सडकमा भे.१ ख ३३६० नम्बरको हाईसले भे.३ प ५३६९ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक कञ्चनपुर दोधारा-१ बस्ने ३० वर्षीय दिनेश बरालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोलुखुम्बु लिखुपिके गाउँपालिका-५ टुमाल भन्ने स्थानमा ना.७ ख ४५६४ नम्बरको टिपर सडकबाट अन्दाजी २ सय मिटर तल लिखु खोलामा खसेर बिहीबार राति दुर्घटना हुँदा टिपर चालक सोही ठाउँ डेरा गरी बस्ने ४५ वर्षीय जित बहादुर थिंङको मृत्यु भएको छ । उक्त टिपर दुर्घटना भएको र चालक फेला नपरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी किन्जाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा चालकको शव फेला परेको हो ।

रुपन्देही बुटवल उपमहानगरपालिका-५ तिनाउँ पुलस्थित सडकमा लु.२ ख ४९६६ नम्बरको टिपरले लु.४४ प १६११ नम्बरको स्कुटरलाई बिहीबार राति ठक्कर दिँदा स्कुटरमा सवार सर्लाही कडेना गाउँपालिका-६ बस्ने १७ वर्षीय आकाश पटेलको मृत्यु भएको  छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Previous Post

अवैध लागूऔषध गाँजा तथा अफिम खेती नष्ट

Next Post

अवैध लागूऔषध सहित पक्राउ

Related Posts

‘शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय’
देशभर

‘शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय’

२०८० मंसिर १७ गते, १०:२२ बजे प्रकाशित
फिलिपिन्समा शक्तिशाली भूकम्प
विश्व/भूराजनीति

फिलिपिन्समा शक्तिशाली भूकम्प

२०८० मंसिर १७ गते, ९:५६ बजे प्रकाशित
धनकुटामा वाडाङ्मी र पापनीको रौनक
देशभर

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

२०८० मंसिर १७ गते, ८:४७ बजे प्रकाशित
एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश
देशभर

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

२०८० मंसिर १७ गते, ८:२६ बजे प्रकाशित
विश्‍व घटना : भोपालमा नरसंहार
देशभर

विश्‍व घटना : भोपालमा नरसंहार

२०८० मंसिर १७ गते, ४:२४ बजे प्रकाशित
आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना
देशभर

मौसम : यी प्रदेशमा वर्षा र हिमपात

२०८० मंसिर १७ गते, ४:१६ बजे प्रकाशित
Next Post
अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

‘शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय’

‘शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय’

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, १०:२२ बजे प्रकाशित
0

फिलिपिन्समा शक्तिशाली भूकम्प

फिलिपिन्समा शक्तिशाली भूकम्प

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ९:५६ बजे प्रकाशित
0

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ८:४७ बजे प्रकाशित
0

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ८:२६ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist