Saturday, December 9, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

कांग्रेस महाधिवेशन : १३४ पदमा उम्मेदवारको मनोनयन आज

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ मंसिर २५ गते, ११:०५ बजे प्रकाशित
in देशभर
0
कांग्रेस महाधिवेशन : बागलुङमा शेरचन, उदयपुरमा कार्की विजयी
83
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनको प्रक्रिया आजदेखि सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिले शुक्रबार बेलुका मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । शनिबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेका छ ।

शनिबार केन्द्रीय सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित १३४ पदमा उम्मेदवारको मनोनयन गर्ने कार्यक्रम रहेको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । ‘शनिबार मनोनयन दर्ता हुन्छ, आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन्छ,’ उनले भने, ‘सोमबार बिहान ८ बजेदेखि मतदानको कार्यतालिका बनाएका छौं ।’ उनले मतदान सकिएपछि सभापतिको मत गणना तत्काल मतदान स्थलमै हुने र बाँकी पदको मतगणना केन्द्रीय कार्यालयमा हुने जानकारी दिए ।

समितिले अहिले बिहान १० बजेबाट ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्दैछ । मनोनयन दर्ताका लागि १० वटा टेबल तयार गरिएको समितिले जनाएको छ । त्यसपछि उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझ बेलुका ५ देखि ७ बजेसम्म, दाबी विरोधउपर निर्णय बेलुका ७ देखि ९ बजेसम्म र उम्मेदवारको नामावली प्रकाशन बेलुकी १२ सम्ममा गर्ने कार्यसूची छ ।

त्यस्तै, कोही उम्मेदवारले मनोनयन फिर्ता लिन चाहेमा आइबार बिहान ११ बजेसम्ममा फिर्ता लिन सक्नेछन् भने उम्मेदवारको अन्तिम नामावली आइतबार दिउँसो १२ बजे प्रकाशित गर्ने समितिले जनाएको छ । मतदान भने सोमबार बिहान ८ बजेबाट हुनेछ ।

मतदानका राष्ट्रिय सभा गृह र भृकुटी मण्डपमा हुनेछ । कांग्रेस महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदाता छन् ।

Previous Post

‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७८’ वरिष्ठ पत्रकार केशव पौडेललाई

Next Post

ओमिक्रोनका लागि दुई डोज कोरोना खोप अपर्याप्त

Related Posts

‘भ्रष्टाचारका सन्दर्भमा मुख्य दोषी राजनीतिक नेतृत्व र कर्मचारी’
देशभर

‘भ्रष्टाचारका सन्दर्भमा मुख्य दोषी राजनीतिक नेतृत्व र कर्मचारी’

२०८० मंसिर २३ गते, २०:५६ बजे प्रकाशित
रोटरीको निःशुल्क स्वास्थ्य शिविर
देशभर

रोटरीको निःशुल्क स्वास्थ्य शिविर

२०८० मंसिर २३ गते, २०:३० बजे प्रकाशित
विभिन्न धनमाल चोरी
देशभर

एकै रात छ घरमा चोरी

२०८० मंसिर २३ गते, २०:१९ बजे प्रकाशित
हिन्द महासागर सम्मेलनका लागि परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान
देशभर

परराष्ट्रमन्त्री साउद कतार प्रस्थान

२०८० मंसिर २३ गते, १९:५३ बजे प्रकाशित
कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
देशभर

कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

२०८० मंसिर २३ गते, १९:३६ बजे प्रकाशित
भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’
देशभर

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

२०८० मंसिर २३ गते, १९:११ बजे प्रकाशित
Next Post
काठमाडौं उपत्यकामा ५० प्रतिशतले लाए कोरोना खोप

ओमिक्रोनका लागि दुई डोज कोरोना खोप अपर्याप्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

‘भ्रष्टाचारका सन्दर्भमा मुख्य दोषी राजनीतिक नेतृत्व र कर्मचारी’

‘भ्रष्टाचारका सन्दर्भमा मुख्य दोषी राजनीतिक नेतृत्व र कर्मचारी’

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, २०:५६ बजे प्रकाशित
0

रोटरीको निःशुल्क स्वास्थ्य शिविर

रोटरीको निःशुल्क स्वास्थ्य शिविर

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, २०:३० बजे प्रकाशित
0

विभिन्न धनमाल चोरी

एकै रात छ घरमा चोरी

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, २०:१९ बजे प्रकाशित
0

हिन्द महासागर सम्मेलनका लागि परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान

परराष्ट्रमन्त्री साउद कतार प्रस्थान

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, १९:५३ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
सह-सम्पादक : दीपक नेपाल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist