Sunday, December 3, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

अवैध लागूऔषध सहित पक्राउ

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ मंसिर २३ गते, १८:३७ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
अवैध लागूऔषध सहित २ जना पक्राउ
79
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- झापा अर्जुनधारा नगरपालिका-११ नयाँ बसपर्कबाट २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ईलाम, ईलाम नगरपालिका-१० बस्ने ३६ वर्षीय बिराज शिवालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

 यसैगरी झापा बुद्धशान्ति गाउँपालिका-३ बेलचोकबाट ४ ग्राम ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाईलो पदार्थ सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ डेरा गरी बस्ने संखुवासभा चैनपुर नगरपालिका-११ घर भएका ३० वर्षीय  दिपक तामाङ, २८ वर्षीय रोशन तामाङ र पाँचथर फिदिम नगरपालिका-४ बस्ने १९ वर्षीया संगिता तामाङ रहेका छन् । दिपकको कोठामा लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले कोठा जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

 बाँके नेपालगञ्ज उपमहानगरपालिका-१६ जयसपुरबाट करिब ५ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही ठाउँ बस्ने ३० वर्षीय शेर जोलाहालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त ब्राउनसुगर सहित फेला पारी लागूऔषध नियन्त्रण व्यूरो नेपालगंज र सिमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Previous Post

मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ

Next Post

आफ्नै सासुको हत्या गरेको अभियोगमा पक्राउ

Related Posts

‘शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय’
देशभर

‘शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय’

२०८० मंसिर १७ गते, १०:२२ बजे प्रकाशित
फिलिपिन्समा शक्तिशाली भूकम्प
विश्व/भूराजनीति

फिलिपिन्समा शक्तिशाली भूकम्प

२०८० मंसिर १७ गते, ९:५६ बजे प्रकाशित
धनकुटामा वाडाङ्मी र पापनीको रौनक
देशभर

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

२०८० मंसिर १७ गते, ८:४७ बजे प्रकाशित
एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश
देशभर

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

२०८० मंसिर १७ गते, ८:२६ बजे प्रकाशित
विश्‍व घटना : भोपालमा नरसंहार
देशभर

विश्‍व घटना : भोपालमा नरसंहार

२०८० मंसिर १७ गते, ४:२४ बजे प्रकाशित
आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना
देशभर

मौसम : यी प्रदेशमा वर्षा र हिमपात

२०८० मंसिर १७ गते, ४:१६ बजे प्रकाशित
Next Post
महिलाको चरित्रहत्या गर्ने चार युट्युबरमाथि प्रहरीले थाल्यो कारवाही

आफ्नै सासुको हत्या गरेको अभियोगमा पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

‘शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय’

‘शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय’

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, १०:२२ बजे प्रकाशित
0

फिलिपिन्समा शक्तिशाली भूकम्प

फिलिपिन्समा शक्तिशाली भूकम्प

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ९:५६ बजे प्रकाशित
0

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ८:४७ बजे प्रकाशित
0

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ८:२६ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist