Sunday, December 3, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ मंसिर २३ गते, १८:२४ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
चोरी गरेको मोटरसाइकल सहित ३ जना पक्राउ
83
SHARES
Share on FacebookShare on Twitter

धनुषा- गणेशमान चारनथ नगरपालिका-९ बरबझिया बस्ने संजय यादव र महाजन यादवको घरबाट करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा धनुषा चिक्ना घर बताउने ३५ वर्षीय राकेश पासवानलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

अपरिचित ४/५ जना मानिसहरुले हात-हतियार देखाई संजय यादवको घरबाट नगद १ लाख ५० हजार र सुनचाँदीको गरगहना समेत गरी २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल र  महाजन यादवको घरबाट नगद तथा सुनचाँदीको गरगहना समेत गरी २ लाख बराबरको धनमाल लुटी लगेकोमा भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बरबझिया र ईलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले लुटपाटमा संलग्नमध्ये पासवानलाई पक्राउ गरेको हो । पासवानको साथबाट सानो पेस्तोलमा लाग्ने ३ राउण्ड लोड भएको १ थान म्यागजिन समेत प्रहरीले बरामद गरेको छ ।

Previous Post

गैंडाको खाग सहित ३ जना पक्राउ

Next Post

मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ

Related Posts

धनकुटामा वाडाङ्मी र पापनीको रौनक
देशभर

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

२०८० मंसिर १७ गते, ८:४७ बजे प्रकाशित
एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश
देशभर

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

२०८० मंसिर १७ गते, ८:२६ बजे प्रकाशित
विश्‍व घटना : भोपालमा नरसंहार
देशभर

विश्‍व घटना : भोपालमा नरसंहार

२०८० मंसिर १७ गते, ४:२४ बजे प्रकाशित
आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना
देशभर

मौसम : यी प्रदेशमा वर्षा र हिमपात

२०८० मंसिर १७ गते, ४:१६ बजे प्रकाशित
देशभर

राशिफल : वृष- शत्रु परास्त, धनु- धनलाभ

२०८० मंसिर १७ गते, ४:०९ बजे प्रकाशित
बराबरीमा रोकिए ललितपुर र धनगढी
खेलकुद

बराबरीमा रोकिए ललितपुर र धनगढी

२०८० मंसिर १६ गते, २१:२४ बजे प्रकाशित
Next Post
हत्या अभियोगमा एक जना पक्राउ

मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ८:४७ बजे प्रकाशित
0

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ८:२६ बजे प्रकाशित
0

विश्‍व घटना : भोपालमा नरसंहार

विश्‍व घटना : भोपालमा नरसंहार

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ४:२४ बजे प्रकाशित
0

आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

मौसम : यी प्रदेशमा वर्षा र हिमपात

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ४:१६ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist