Saturday, December 9, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

भरुवा बन्दुक सहित पक्राउ

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ मंसिर २० गते, १४:३९ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
२ थान पेस्तोल र ७ राउण्ड गोली बरामद
79
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- खोटाङ ऐसेलुखर्क गाउँपालिका-२ बाकाचोल हुमे बस्ने ३० वर्षीय संजय राईलाई १ थान अवैध भरुबा बन्दुक सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले भरुवा बन्दुक लिएर सामाजिक संजाल फेसबुकमा फोटो अपलोड गरेको पाएपश्चात  ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

तनहुँ शुक्लागण्डकी नगरपालिका-१ थप्रेक ओखल्दी बस्ने ४७ वर्षीय सुन बहादुर गुरुङलाई १ थान भरुवा बन्दुक सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । गुरूङ र सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल तुरतुरे पाखामा शिकार खेल्न जाने क्रममा मल्लले बोकेको भरुवा बन्दुक अचानक पड्कन जाँदा आफै घाइते भई थप्रेक स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले भरुवा बन्दुक सहित गुरुङलाई पक्राउ गरेको हो ।

अर्घाखाँची पाणिनी गाउँपालिका-६ धातिवाङस्थित दलेरो पुल जंगलबाट १ थान एकनाले भरुवा बन्दुक आइतबार राति प्रहरीले बरामद गरेको छ । उक्त जंगलमा सिकार खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी पालीबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरु बन्दुक फाली फरार भएपश्चात उक्त बन्दुक प्रहरीले बरामद गरेको हो । हाल फरार अपरिचित व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।

Previous Post

तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

Next Post

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

Related Posts

कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
देशभर

कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

२०८० मंसिर २३ गते, १९:३६ बजे प्रकाशित
भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’
देशभर

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

२०८० मंसिर २३ गते, १९:११ बजे प्रकाशित
विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
देशभर

मृत अवस्थामा फेला

२०८० मंसिर २३ गते, १८:५२ बजे प्रकाशित
गाडीको ठक्करबाट तिलगंगामा एक जनाको मृत्यु
देशभर

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

२०८० मंसिर २३ गते, १७:५६ बजे प्रकाशित
हेटौँडाबाट पेस्तोलसहित ३ जना पक्राउ
देशभर

हेटौँडाबाट पेस्तोलसहित ३ जना पक्राउ

२०८० मंसिर २३ गते, १७:५२ बजे प्रकाशित
यात्रामा प्राप्त सुझाव पूरा गर्ने अध्यक्ष ओलीको प्रतिबद्धता
देशभर

यात्रामा प्राप्त सुझाव पूरा गर्ने अध्यक्ष ओलीको प्रतिबद्धता

२०८० मंसिर २३ गते, १७:३६ बजे प्रकाशित
Next Post
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, १९:३६ बजे प्रकाशित
0

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, १९:११ बजे प्रकाशित
0

विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, १८:५२ बजे प्रकाशित
0

गाडीको ठक्करबाट तिलगंगामा एक जनाको मृत्यु

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, १७:५६ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
सह-सम्पादक : दीपक नेपाल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist