काठमाडौं- नेपालमा गत २४ घण्टामा कोभिड १९ बाट २०५ संक्रमित थपिएका छन् ।
देशभर १० हजार ७ सय ४७ जनामा गरिएको नमूना परीक्षणमा २०५ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ४३६ डिस्चार्ज भएका छन् भने एकजनाको मृत्यु भएको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६५०७ रहेको छ ।