Saturday, December 9, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

सवारी दुर्घटनाहरूमा १० जनाको मृत्यु

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ मंसिर १८ गते, १६:३१ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु

file photo

77
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- ताप्लेजुङ, कञ्चनपुर, पाल्पा, महोत्तरी, पर्वत, पर्सा र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ।

ताप्लेजुङ सिरिजंघा गाउँपालिका–३ बोखिमस्थित सडकमा ओरक्पाबाट कुन्जरीतर्फ जाँदै गरेको मे१त ६८९३ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी २ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा त्यसमा सवार सोही ठाउँका २५ वर्षीय वसन्त लिम्बु र १५ वर्षीय समिर लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका वसन्तको धरान घोपा र समिरको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ट्याक्टर चालकसमेत २ जनाको धरान घोपामा उपचार भइरहेको छ ।

कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–५ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जस्थित सडकमा से१त ३८४१ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार कृष्णपुर नगरपालिका–९ बस्ने ६५ वर्षीया द्रोपती रानासहित ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ३ जनाको निसर्ग अस्पताल धनगढी र ३ जनाको केजी अस्पताल धनगढीमा उपचार भइरहेको छ भने ६ जना उपचारपछि डिस्चार्ज भएका छन ।

पाल्पा तानसेन नगरपालिका–९ दमकडास्थित सडकमा लु४त ५४३८ नम्बरको ट्याक्टर शुक्रबार साँझ दुर्घटना हुँदा ट्याक्टरका साहु सोही ठाउँ बस्ने ४१ वर्षीय दीपक ढकालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ट्याक्टरका सह–चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

महोत्तरी पिपरा गाउँपालिका–६ रतौलीस्थित सडकमा प्र.२–०२–००१ प ३८५८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषा वैदेही नगरपालिका–८ बस्ने २० वर्षीय बलिराम साहको घटनास्थलमै मृत्यु भएको छ ।

पर्वत कुश्मा नगरपालिका–८ परादीस्थित सडकमा काठमाडौंबाट बागलुङतर्फ जाँदै गरेको ग२ख ००९८ नम्बरको बसले ग२त ६४२७ नम्बरको ट्याक्टरलाई शनिबार बिहान ठक्कर दिँदा ट्याक्टरमा सवार उदयपुर चौदण्डीगढी नगरपालिका–२ बस्ने १८ वर्षीय विशाल लामिछानेको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवारमध्ये १८ जनालाई जिल्ला अस्पताल र ५ जनालाई गण्डकी अस्पताल पोखरातर्फ उपचारको लागि पठाइएको छ । दुवै चालक र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्सा पटेर्वासुगौली गाउँपालिका–२ स्थित सडकमा ना५त ४१०८ नम्बरको ट्याक्टरको चक्का बिग्रिन गई जग लगाई तान्ने क्रममा जग फुत्किँदा ट्याक्टरको धुराले च्यापिएर ट्याक्टर चालक सोही ठाउँ बस्ने ३५ वर्षीय साविर खान पौठानको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीस्थित सडकमा को१ख ४९८८ नम्बरको बसले को१ख ६३७५ नम्बरको ट्रकलाई शनिबार दिउँसो ठक्कर दिई बस अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार हाल नाम, थर, वतन नखुलेका एकजनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका बसमा सवार अन्य २२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Previous Post

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

Next Post

महाधिवेशन प्रतिनिधिमा देउवा ६ सय मतले पछाडि, पौडेल पक्षमा खुले २१ सयजना

Related Posts

विभिन्न धनमाल चोरी
देशभर

एकै रात छ घरमा चोरी

२०८० मंसिर २३ गते, २०:१९ बजे प्रकाशित
हिन्द महासागर सम्मेलनका लागि परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान
देशभर

परराष्ट्रमन्त्री साउद कतार प्रस्थान

२०८० मंसिर २३ गते, १९:५३ बजे प्रकाशित
कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
देशभर

कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

२०८० मंसिर २३ गते, १९:३६ बजे प्रकाशित
भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’
देशभर

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

२०८० मंसिर २३ गते, १९:११ बजे प्रकाशित
विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
देशभर

मृत अवस्थामा फेला

२०८० मंसिर २३ गते, १८:५२ बजे प्रकाशित
गाडीको ठक्करबाट तिलगंगामा एक जनाको मृत्यु
देशभर

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

२०८० मंसिर २३ गते, १७:५६ बजे प्रकाशित
Next Post
कांग्रेस महाधिवेशन : बागलुङमा शेरचन, उदयपुरमा कार्की विजयी

महाधिवेशन प्रतिनिधिमा देउवा ६ सय मतले पछाडि, पौडेल पक्षमा खुले २१ सयजना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

विभिन्न धनमाल चोरी

एकै रात छ घरमा चोरी

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, २०:१९ बजे प्रकाशित
0

हिन्द महासागर सम्मेलनका लागि परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान

परराष्ट्रमन्त्री साउद कतार प्रस्थान

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, १९:५३ बजे प्रकाशित
0

कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, १९:३६ बजे प्रकाशित
0

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, १९:११ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
सह-सम्पादक : दीपक नेपाल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist