Saturday, December 9, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ मंसिर १७ गते, १४:४७ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
सप्तरीमा युवती मृत फेला

File photo

90
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- झापा, गौरादह नगरपालिका-७ ग्वालडुब्बास्थित सडकमा बा.८ च ७७३५ नम्बरको माईक्रो भ्यानको ठक्करबाट सोही ठाउँ बस्ने २८ वर्षीया सिता साहको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको दमक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै सोही भ्यानको ठक्करबाट घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । माईक्रो भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।

यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ स्थित  सडकमा मे.५ प १३६५ नम्बरको मोटरसाइकललाई मे.१ क ७८६ नम्बरको ट्रकले बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका-९ बस्ने ४३ वर्षीय सम्पत राजवंशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि बीएण्डसी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार बिर्तामोड नगरपालिका-९ बस्ने ३१ वर्षीया शान्ता कार्कीको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली, गोदावरी नगरपालिका-१ मनहरा पुल नजिक हाल नम्बर नखुलेको सवारी साधननको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

रुकुम(पश्चिम) आठबिसकोट नगरपालिका-७ औलस्थित सडकमा रा.१ त ४४१२ नम्बरको ट्याक्टर पल्टिएर गएराति दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका-७ बस्ने  २५ वर्षिय करन नेपालीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी उनकै श्रीमती २० वर्षीया सपना बिकलाई उपचारको लागि नगर अस्पताल राडीतर्फ पठाइएको छ ।

Previous Post

अवैध लागूऔषध गाँजा सहित पक्राउ

Next Post

करेन्ट लागेर मृत्यु

Related Posts

हिन्द महासागर सम्मेलनका लागि परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान
देशभर

परराष्ट्रमन्त्री साउद कतार प्रस्थान

२०८० मंसिर २३ गते, १९:५३ बजे प्रकाशित
कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
देशभर

कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

२०८० मंसिर २३ गते, १९:३६ बजे प्रकाशित
भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’
देशभर

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

२०८० मंसिर २३ गते, १९:११ बजे प्रकाशित
विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
देशभर

मृत अवस्थामा फेला

२०८० मंसिर २३ गते, १८:५२ बजे प्रकाशित
गाडीको ठक्करबाट तिलगंगामा एक जनाको मृत्यु
देशभर

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

२०८० मंसिर २३ गते, १७:५६ बजे प्रकाशित
हेटौँडाबाट पेस्तोलसहित ३ जना पक्राउ
देशभर

हेटौँडाबाट पेस्तोलसहित ३ जना पक्राउ

२०८० मंसिर २३ गते, १७:५२ बजे प्रकाशित
Next Post
करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

हिन्द महासागर सम्मेलनका लागि परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान

परराष्ट्रमन्त्री साउद कतार प्रस्थान

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, १९:५३ बजे प्रकाशित
0

कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, १९:३६ बजे प्रकाशित
0

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, १९:११ बजे प्रकाशित
0

विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, १८:५२ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
सह-सम्पादक : दीपक नेपाल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist