Saturday, December 9, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

१ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जना पक्राउ

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ मंसिर १७ गते, १४:२९ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
हत्या अभियोगमा एक जना पक्राउ

File photo

96
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- १ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका-१० ठेगाना भएका ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं महानगरपालिका-१३ ताहाचल ठेगाना भएका २८ वर्षीय रोजन भुजेल रहेका छन् । उनीहरुमध्ये भुजेललाई बुधबार काठमाडौं कालिमाटी र भण्डारीलाई बिहीबार काठमाडौं महानगरपालिका-९ एयरपोर्टबाट महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पीडितको सामाजिक सञ्जाल फेसबुकमा आफूलाई डा.बेन्जामिन फ्रान्कलिन भनेर चिनाउने विदेशी नागरिकले आफू प्लाष्टिक सर्जन डाक्टर भएको र कोर्सको लागि मलेसिया आएकोमा आफूसँग भएको सबै रकम लुटिएको भन्दै रकम पठाई सहयोग गरेमा बेलायत पुगेपछी सबै रकमको दोब्बर रकम फिर्ता दिन्छु भनि प्रलोभन देखाई भण्डारी र भुजेल समेतको बैंक खाता नम्बरहरू प्रयोग गरी बिभिन्न मितिमा भण्डारीको नामको गरिमा बिकास बैकको खातामा ७८ लाख रुपैयाँ, भुजेलको नामको नबिल बैंकको खातामा नगद ९ लाख ५० हजार रुपैयाँ र अन्य मानिहरुबाट थप रकम समेत गरी उक्त नगद पीडितलाई पठाउन लगाई ठगी गरेको खुल्न आएको छ ।

उनीहरुलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको  छ ।

Previous Post

बौद्धिक सम्पत्ति र यसको संरक्षणसम्बन्धी व्यवस्थाहरू

Next Post

४४ लिटर रक्तचन्दनको तेल सहित २ जना पक्राउ

Related Posts

हिन्द महासागर सम्मेलनका लागि परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान
देशभर

परराष्ट्रमन्त्री साउद कतार प्रस्थान

२०८० मंसिर २३ गते, १९:५३ बजे प्रकाशित
कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
देशभर

कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

२०८० मंसिर २३ गते, १९:३६ बजे प्रकाशित
भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’
देशभर

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

२०८० मंसिर २३ गते, १९:११ बजे प्रकाशित
विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
देशभर

मृत अवस्थामा फेला

२०८० मंसिर २३ गते, १८:५२ बजे प्रकाशित
गाडीको ठक्करबाट तिलगंगामा एक जनाको मृत्यु
देशभर

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

२०८० मंसिर २३ गते, १७:५६ बजे प्रकाशित
हेटौँडाबाट पेस्तोलसहित ३ जना पक्राउ
देशभर

हेटौँडाबाट पेस्तोलसहित ३ जना पक्राउ

२०८० मंसिर २३ गते, १७:५२ बजे प्रकाशित
Next Post
४४ लिटर रक्तचन्दनको तेल सहित २ जना पक्राउ

४४ लिटर रक्तचन्दनको तेल सहित २ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

हिन्द महासागर सम्मेलनका लागि परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान

परराष्ट्रमन्त्री साउद कतार प्रस्थान

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, १९:५३ बजे प्रकाशित
0

कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, १९:३६ बजे प्रकाशित
0

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, १९:११ बजे प्रकाशित
0

विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, १८:५२ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
सह-सम्पादक : दीपक नेपाल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist