Saturday, December 9, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

कांग्रेस महाधिवेशन : बागलुङमा शेरचन, उदयपुरमा कार्की विजयी

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ मंसिर १४ गते, ९:१० बजे प्रकाशित
in देशभर, हेडलाइन
0
कांग्रेस महाधिवेशन : बागलुङमा शेरचन, उदयपुरमा कार्की विजयी
82
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- नेपाली कांग्रेस बागलुङको सभापतिमा जीतबहादुर शेरचन विजयी भएका छन् । कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिका लागि आइतबार मतदान भएको थियो ।

केहीबेर अघि सार्वजनिक मत परिणामअनुसार शेरचन ८१८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जगदीशचन्द्र उपाध्यायले ७२४ मत ल्याएको प्रमुख निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । शनिबार भएको मतदानमा तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि अर्का प्रत्यासी द्रोण कुँवर निर्वाचनबाट बाहिरिएका थिए। त्यसपछि शेरचन र उपाध्यायबीच पुनः प्रतिस्पर्धा भएको हो ।

यस्तै जिल्ला उपसभापतिमा सागर छन्त्याल र तारानाथ पौडेल विजयी भए । छन्त्यालले ७८७ र पौडेलले ७४७ मत प्राप्त गरे । सचिवमा हरिहर शर्मा र गण्डकी थापा अधिकारी निर्वाचित भए । शर्माले ९०८ र अधिकारीले ७०७ मत प्राप्त गरे । सहसचिवमा फमबहादुर खत्री र ज्ञानकुमारी शर्मा श्रीष विजयी भए। खत्रीले ८५५ र श्रीषले ८८० मत प्राप्त गरे ।

कांग्रेसको उदयपुर जिल्ला सभापतिमा हिमाल कार्की निर्वाचित भएका छन् । दुई सदस्यबाहेक अरु सबै पदाधिकारीमा कार्की प्यानल विजयी भएको छ । कार्कीले ६७६ तथा उनका प्रतिद्वन्द्वी निवर्तमान सभापति विदुर बस्नेतले ५८९ मत प्राप्त गरे । नवनिर्वाचित जिल्ला सभापति कार्की निर्वाचन क्षेत्र नं १ (क) बाट प्रदेशसभा सदस्य तथा प्रदेश १ को भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत हुन् ।

यस्तै उपसभातिमा भीमचन्द्र राई, सचिवमा मुरारी खड्का र राजेशचन्द्र श्रेष्ठ तथा सहसचिवमा चन्द्रदीप पौडेल र टीकाराम बुढाथोकी निर्वाचित भएका छन् । सदस्यमा कूल ३८ सदस्य निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यसअघि निर्वाचन क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा खगेन्द्रकुमार राई र क्षेत्र नं २ को सभापतिमा रामकुमार राई विजयी भएका थिए ।

Previous Post

ट्विटरमा भारतीय मुलका सीईओ

Next Post

विश्वासको मत लिँदै मुख्यमन्त्री शाही

Related Posts

‘भ्रष्टाचारका सन्दर्भमा मुख्य दोषी राजनीतिक नेतृत्व र कर्मचारी’
देशभर

‘भ्रष्टाचारका सन्दर्भमा मुख्य दोषी राजनीतिक नेतृत्व र कर्मचारी’

२०८० मंसिर २३ गते, २०:५६ बजे प्रकाशित
रोटरीको निःशुल्क स्वास्थ्य शिविर
देशभर

रोटरीको निःशुल्क स्वास्थ्य शिविर

२०८० मंसिर २३ गते, २०:३० बजे प्रकाशित
विभिन्न धनमाल चोरी
देशभर

एकै रात छ घरमा चोरी

२०८० मंसिर २३ गते, २०:१९ बजे प्रकाशित
हिन्द महासागर सम्मेलनका लागि परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान
देशभर

परराष्ट्रमन्त्री साउद कतार प्रस्थान

२०८० मंसिर २३ गते, १९:५३ बजे प्रकाशित
कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
देशभर

कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

२०८० मंसिर २३ गते, १९:३६ बजे प्रकाशित
भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’
देशभर

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

२०८० मंसिर २३ गते, १९:११ बजे प्रकाशित
Next Post
विश्वासको मत लिँदै मुख्यमन्त्री शाही

विश्वासको मत लिँदै मुख्यमन्त्री शाही

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

‘भ्रष्टाचारका सन्दर्भमा मुख्य दोषी राजनीतिक नेतृत्व र कर्मचारी’

‘भ्रष्टाचारका सन्दर्भमा मुख्य दोषी राजनीतिक नेतृत्व र कर्मचारी’

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, २०:५६ बजे प्रकाशित
0

रोटरीको निःशुल्क स्वास्थ्य शिविर

रोटरीको निःशुल्क स्वास्थ्य शिविर

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, २०:३० बजे प्रकाशित
0

विभिन्न धनमाल चोरी

एकै रात छ घरमा चोरी

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, २०:१९ बजे प्रकाशित
0

हिन्द महासागर सम्मेलनका लागि परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान

परराष्ट्रमन्त्री साउद कतार प्रस्थान

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, १९:५३ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
सह-सम्पादक : दीपक नेपाल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist