काठमाडौं- काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित होटल सम्पुर्णको कोठामा काठमाडौं चप्पल कारखाना बस्ने चितवन रत्ननगर-९ घर भएका ४० वर्षीय जयराम वगाले बुधबार मृत अवस्थामा फेला परेका छन् ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका-६ खुदिबखारी बस्ने ९७ वर्षीय मुक्तिलाल मण्डल सोही गाउँपालिका-३ स्थित आँपको बगैंचामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।