Saturday, December 9, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

बन्द गराउन खोज्ने १० जना पक्राउ

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ कार्तिक ३० गते, १३:५१ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
हत्या अभियोगमा एक जना पक्राउ

File photo

71
SHARES
Share on FacebookShare on Twitter

चितवन- नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरुद्ध भन्दै आज आह्वान गरेको बन्दका क्रममा सवारी रोक्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ। पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका वागमती प्रदेश इञ्चार्ज राजन साउदसहित नेता, कार्यकर्ता पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार साउदसहित दुई जनालाई बिहान सबेरै भरतपुरको बाइपास रोड र अन्यलाई नारायणगढको लायन्स चोकबाट नियन्त्रणमा लिइएको हो । 

सुरक्षाकर्मी व्यापक परिचालन गरिएकाले बन्द कर्ताले सवारी आवागमनमा अवरोध पु¥याउन पाएका छैनन्। थापाले भने, ‘जिल्लाभर अवरोध गर्न खोज्नेलाई तत्काल पक्राउ गर्ने गरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।’

बन्द आह्वानका कारण अन्य दिनमा झै सवारी साधन भने चलेका छैनन्। बिहानैदेखि बजार क्षेत्र सुनसान देखिएको छ।

Previous Post

एकै परिवारका दुई बालकको विषका कारण मृत्यु

Next Post

ललितपुरमा साझा बस तोडफोड

Related Posts

हिन्द महासागर सम्मेलनका लागि परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान
देशभर

परराष्ट्रमन्त्री साउद कतार प्रस्थान

२०८० मंसिर २३ गते, १९:५३ बजे प्रकाशित
कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
देशभर

कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

२०८० मंसिर २३ गते, १९:३६ बजे प्रकाशित
भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’
देशभर

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

२०८० मंसिर २३ गते, १९:११ बजे प्रकाशित
विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
देशभर

मृत अवस्थामा फेला

२०८० मंसिर २३ गते, १८:५२ बजे प्रकाशित
गाडीको ठक्करबाट तिलगंगामा एक जनाको मृत्यु
देशभर

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

२०८० मंसिर २३ गते, १७:५६ बजे प्रकाशित
हेटौँडाबाट पेस्तोलसहित ३ जना पक्राउ
देशभर

हेटौँडाबाट पेस्तोलसहित ३ जना पक्राउ

२०८० मंसिर २३ गते, १७:५२ बजे प्रकाशित
Next Post
ललितपुरमा साझा बस तोडफोड

ललितपुरमा साझा बस तोडफोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

हिन्द महासागर सम्मेलनका लागि परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान

परराष्ट्रमन्त्री साउद कतार प्रस्थान

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, १९:५३ बजे प्रकाशित
0

कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

कर्मचारीलाई लाभ र प्रभावमा नपरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, १९:३६ बजे प्रकाशित
0

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, १९:११ बजे प्रकाशित
0

विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, १८:५२ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
सह-सम्पादक : दीपक नेपाल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist