Sunday, December 3, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home विश्व/भूराजनीति

भारतमा कोरोना सङ्क्रमितको संख्या तीन करोड ४४ लाख बढी

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ कार्तिक २७ गते, १८:३२ बजे प्रकाशित
in विश्व/भूराजनीति
0
थपिए १०६६ संक्रमित, निको हुने १२३४ जना, १६ को मृत्यु
90
SHARES
Share on FacebookShare on Twitter

नयाँ दिल्ली- भारतमा गत २४ घण्टामा ११ हजार ८५० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएपछि कोरोना कूल सङ्क्रमितको संख्या तीन करोड ४४ लाख २६ हजार ३६  पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ। 

यसैअवधीका कोरोनाको कारण ५५५ जनाको मृत्यु भएको थियो। यसैसँगै कोरोनाबाट हालसम्म ४ लाख ६३ हजार २४५ जना पुगेको सो मन्त्रालयले जनाएको छ। भारतमा हाल एक लाख ३६ हजार ३०८ जना सक्रिय सङ्क्रमित रहेका छन्। 

सक्रिय सङ्क्रमितका यो संख्या २७४ दिनको सब भन्दा कम हो। 

गत २४ घण्टामा यहाँ १२ हजार ४०३ जना कोरोना मुक्त भएका छन् यसैसँग यहाँ कोरोना शुरु भएयता तीन करोड ३८ लाख २६ हजार ४३८ जना कोरोना मुक्त भएका छन्। 
 

Previous Post

प्रचण्ड अस्पताल भर्ना

Next Post

थप २६० मा कोरोना पुष्टि

Related Posts

फिलिपिन्समा शक्तिशाली भूकम्प
विश्व/भूराजनीति

फिलिपिन्समा शक्तिशाली भूकम्प

२०८० मंसिर १७ गते, ९:५६ बजे प्रकाशित
सोमालियामा बाढीका कारण एक सय जनाको मृत्यु
विश्व/भूराजनीति

सोमालियामा बाढीका कारण एक सय जनाको मृत्यु

२०८० मंसिर १६ गते, २१:०३ बजे प्रकाशित
इरानको दक्षिणपूर्वी क्षेत्रमा चार प्रहरीको गोली हानी हत्या
विश्व/भूराजनीति

पोलियो उन्मूलन टोलीमाथि गोली चल्दा पाकिस्तानमा दुई जनाको मृत्यु

२०८० मंसिर १६ गते, १२:२१ बजे प्रकाशित
हमास युद्धमा एकै दिन ७०० भन्दा बढी मारिए
विश्व/भूराजनीति

गाजामा इजरायलको नयाँ आक्रमणः कम्तीमा ३२ जनाको मृत्यु

२०८० मंसिर १५ गते, २०:३६ बजे प्रकाशित
छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परी छ जनाको मृत्यु
विश्व/भूराजनीति

सडक दुर्घटनामा ओडिशामा ८ जनाको मृत्यु

२०८० मंसिर १५ गते, १८:०५ बजे प्रकाशित
फेरि युद्ध सुरु इजरायल र हमासबीच
विश्व/भूराजनीति

फेरि युद्ध सुरु इजरायल र हमासबीच

२०८० मंसिर १५ गते, १२:२७ बजे प्रकाशित
Next Post
घरघरमा कोरोना संक्रमित, स्थानीयमा त्रास

थप २६० मा कोरोना पुष्टि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

फिलिपिन्समा शक्तिशाली भूकम्प

फिलिपिन्समा शक्तिशाली भूकम्प

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ९:५६ बजे प्रकाशित
0

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ८:४७ बजे प्रकाशित
0

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ८:२६ बजे प्रकाशित
0

विश्‍व घटना : भोपालमा नरसंहार

विश्‍व घटना : भोपालमा नरसंहार

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ४:२४ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist