Sunday, December 3, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home विश्व/भूराजनीति

कोभिड-१९ विरूद्धकाे खोप बालबालिकाका लागि कति प्रभावकारी?

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ कार्तिक १३ गते, १७:२४ बजे प्रकाशित
in विश्व/भूराजनीति
0
कोरोनाविरुद्ध चिनियाँ खोपको परीक्षण अन्तिम चरणमा, ९० प्रतिशत सफलता पाएको सिनोभ्याकको दाबी
73
SHARES
Share on FacebookShare on Twitter

अमेरिका- लामो समयदेखि विश्व आक्रान्त पारिरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न अनेक प्रयास गरिए पनि यो पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन।

विभिन्न किसिमका खोपहरू उत्पादन भइरहेका छन् तर ती बालबालिकाका लागि कत्तिको प्रभावकारी छन् भन्ने कुरा अझै अनुसन्धानको विषय बनिरहेको छ।

यसै सन्दर्भमा लौरान निर्गाडको एक सर्वेक्षणले बताएअनुसार १२ देखि १७ वर्षका लाखौं बालबालिकाले अमेरिकामा सुरक्षित रूपमा फाइजर खोप लगाएपछि हाल अमेरिकीहरू यसको प्रभावकारिता बारे थप अनुसन्धान गरिरहेका छन्।

तीमध्ये ५ देखि ११ वर्षका बालबालिका र वयस्कहरूलाई दिइने खुराकको एक तिहाइ मात्रा दिइने गरेको छ। खाद्य र औषधि प्रशासनले शुक्रबार बच्चाहरूलाई अनुकूल हुने प्रकारको डोज तयार पारेर रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूलाई सिफारिस गरेको छ।

यो खोपको बालबालिकामा पर्ने साइड इफेक्टका बारेमा अध्ययन भइरहेका बेला एमोरी विश्वविद्यालयका बाल हृदय रोग विशेषज्ञ डा. म्याथ्यू ओस्टरले खोपपछि कहिलेकाहीँ बच्चाहरूमा पनि विभिन्न खालका असरहरू देखिन सक्ने हुन्छ जसलाई कोरोनाभाइरस संक्रमणपछि मल्टिसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम भनिन्छ भनेर औल्याएका छन्।

केही बालबालिका र वयस्यहरूमा मुटु सुन्निने लगायतका गम्भीर साइड इफेक्ट देखिने गरेको पनि उनले बताएका छन्।  तर खोपले काम गर्न थालेपछि यस्ता सामान्य समस्या आफै निको हुने पनि विज्ञले बताएका छन्। 

Previous Post

ताप्लेजुङमा ३५ हजारले लगाए कोरोनाविरुद्धको खोप

Next Post

भारतमा कोभिड–१९ का १४,३१३ नयाँ बिरामी थपिए

Related Posts

सोमालियामा बाढीका कारण एक सय जनाको मृत्यु
विश्व/भूराजनीति

सोमालियामा बाढीका कारण एक सय जनाको मृत्यु

२०८० मंसिर १६ गते, २१:०३ बजे प्रकाशित
इरानको दक्षिणपूर्वी क्षेत्रमा चार प्रहरीको गोली हानी हत्या
विश्व/भूराजनीति

पोलियो उन्मूलन टोलीमाथि गोली चल्दा पाकिस्तानमा दुई जनाको मृत्यु

२०८० मंसिर १६ गते, १२:२१ बजे प्रकाशित
हमास युद्धमा एकै दिन ७०० भन्दा बढी मारिए
विश्व/भूराजनीति

गाजामा इजरायलको नयाँ आक्रमणः कम्तीमा ३२ जनाको मृत्यु

२०८० मंसिर १५ गते, २०:३६ बजे प्रकाशित
छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परी छ जनाको मृत्यु
विश्व/भूराजनीति

सडक दुर्घटनामा ओडिशामा ८ जनाको मृत्यु

२०८० मंसिर १५ गते, १८:०५ बजे प्रकाशित
फेरि युद्ध सुरु इजरायल र हमासबीच
विश्व/भूराजनीति

फेरि युद्ध सुरु इजरायल र हमासबीच

२०८० मंसिर १५ गते, १२:२७ बजे प्रकाशित
इरानमा लागुऔषध पुनःस्थापना केन्द्रमा आगलागी, २७ को मृत्यु
विश्व/भूराजनीति

कजाकिस्तानको छात्रवासमा आगलागी हुँदा १३ को मृत्यु

२०८० मंसिर १४ गते, १६:२० बजे प्रकाशित
Next Post
घरघरमा कोरोना संक्रमित, स्थानीयमा त्रास

भारतमा कोभिड–१९ का १४,३१३ नयाँ बिरामी थपिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ८:४७ बजे प्रकाशित
0

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ८:२६ बजे प्रकाशित
0

विश्‍व घटना : भोपालमा नरसंहार

विश्‍व घटना : भोपालमा नरसंहार

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ४:२४ बजे प्रकाशित
0

आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

मौसम : यी प्रदेशमा वर्षा र हिमपात

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ४:१६ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist