काठमाडौं– सांग्रिला डेभलप्मेन्ट बैंकले आफ्नो स्थापनाको १७ वर्ष प्रवेश वितीय साक्षरता कार्यक्रम संचालन गरेको छ । बैंकले महिला केन्द्रित कार्यक्रको संचालन गरेको छ । जसका अन्तर्गत बैंकिङ सम्बन्धी कार्यक्रम स्थानीय स्तरमै पुगी संचालन गरेको थियो ।
यसका साथै, मास्क तथा मायाको चिनो कार्यक्रममा सहभागीहरूलाई प्रदान गरेको छ । स्थापना वर्षको १७ वर्षको अवसरमा महिलामाझ वितीय जानकारी अझ प्रभावकारी रुपमा जानु पर्ने विश्वास बैंकको छ ।