Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

अवैध लागूऔषधसहित दुई जना पक्राउ

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ कार्तिक ८ गते, ११:३७ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
90
SHARES
Share on FacebookShare on Twitter

कास्की- पोखरा महानगरपालिका–३२ मजुवा नाकाबाट १ किलो ५ सय ग्राम अवैध लागूऔषध चरेससहित धादिङ गजुरी गाउँपालिका–३ वालसिंह बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले बा.२६ प ४९९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक ती किशोरलाई उक्त परिमाणको चरेससहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी, पोखरा महानगरपालिका–३० पावरहाउस स्थितबाट २ किलो अवैध लागूऔषध गाँजासहित रुपा गाउँपालिका–१ थुम्की बस्ने २५ वर्षीय किसान श्रेष्ठलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले ग.१ ख ७४०१ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको गाँजासहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Previous Post

११ अफगानी नागरिक पक्राउ

Next Post

६ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक पक्राउ

Related Posts

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल
flash

क्यानको केन्द्रीय सचिवमा पारस खड्का विजयी

२०८० अशोज ६ गते, १७:३५ बजे प्रकाशित
दाङमा खुकुरी प्रहारबाट महिलाको हत्या
देशभर

दाङमा खुकुरी प्रहारबाट महिलाको हत्या

२०८० अशोज ६ गते, १७:२७ बजे प्रकाशित
दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल
देशभर

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

२०८० अशोज ६ गते, १७:०६ बजे प्रकाशित
पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि
देशभर

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

२०८० अशोज ६ गते, १६:५६ बजे प्रकाशित
पोर्चुगलमा नेपाली युवकको मृत्यु
देशभर

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

२०८० अशोज ६ गते, १६:४६ बजे प्रकाशित
क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता
देशभर

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
Next Post
महिलाको चरित्रहत्या गर्ने चार युट्युबरमाथि प्रहरीले थाल्यो कारवाही

६ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

क्यानको केन्द्रीय सचिवमा पारस खड्का विजयी

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १७:३५ बजे प्रकाशित
0

दाङमा खुकुरी प्रहारबाट महिलाको हत्या

दाङमा खुकुरी प्रहारबाट महिलाको हत्या

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १७:२७ बजे प्रकाशित
0

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १७:०६ बजे प्रकाशित
0

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:५६ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana