Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने सरकारको निर्णय

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ कार्तिक ३ गते, १८:१५ बजे प्रकाशित
in देशभर
0
८८ दिनपछि मन्त्रिपरिषद्ले पायो पूर्णता [सूचीसहित]
71
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- बेमौसमी वर्षाका कारण देशभर आएको बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई प्रतिपरिवार एकजनाको मृत्यु भएको भए दुई लाख र त्यसभन्दा बढीको मृत्यु भए प्रतिमृतक एक लाखका दरले थप सहयोग गर्ने निर्णय गरेको छ ।

घर, खाद्यान्नसमेत नष्ट भई अलपत्र परेका पाँचजनाको परिवारलाई जनही १५ हजार र त्यसभन्दा बढी सदस्य रहेका परिवारलाई जनही २० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय पनि बुधबारको मन्त्रिपरिषद् बैठकले गरेको छ ।

घाइतेको उपचारको सबै व्यवस्था सरकारले मिलाउने भएको छ । विपदबाट भएको क्षतिको आकलन गरी सबै मन्त्रालयले यथाशीघ्र प्रतिवेदन पेश गर्ने निर्णय पनि मन्त्रिपरिषदको छ ।

सडकलगायत महत्त्वपूर्ण संरचना तत्काल मर्मत गरी सञ्चालनमा ल्याउने निर्णय पनि सरकारले गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

Previous Post

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु

Next Post

बाढीका कारण सुनसरीमा तीनको मृत्यु, ६ बेपत्ता

Related Posts

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल
flash

क्यानको केन्द्रीय सचिवमा पारस खड्का विजयी

२०८० अशोज ६ गते, १७:३५ बजे प्रकाशित
दाङमा खुकुरी प्रहारबाट महिलाको हत्या
देशभर

दाङमा खुकुरी प्रहारबाट महिलाको हत्या

२०८० अशोज ६ गते, १७:२७ बजे प्रकाशित
दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल
देशभर

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

२०८० अशोज ६ गते, १७:०६ बजे प्रकाशित
पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि
देशभर

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

२०८० अशोज ६ गते, १६:५६ बजे प्रकाशित
पोर्चुगलमा नेपाली युवकको मृत्यु
देशभर

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

२०८० अशोज ६ गते, १६:४६ बजे प्रकाशित
क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता
देशभर

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
Next Post
बाढीका कारण सुनसरीमा तीनको मृत्यु, ६ बेपत्ता

बाढीका कारण सुनसरीमा तीनको मृत्यु, ६ बेपत्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

क्यानको केन्द्रीय सचिवमा पारस खड्का विजयी

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १७:३५ बजे प्रकाशित
0

दाङमा खुकुरी प्रहारबाट महिलाको हत्या

दाङमा खुकुरी प्रहारबाट महिलाको हत्या

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १७:२७ बजे प्रकाशित
0

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १७:०६ बजे प्रकाशित
0

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:५६ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana