Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home विश्व/भूराजनीति

भारतको उत्तराखण्डमा पनि वर्षा र बाढी, १६ जनाको मृत्यु

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ कार्तिक ३ गते, १८:०५ बजे प्रकाशित
in विश्व/भूराजनीति
0
भारतको उत्तराखण्डमा पनि वर्षा र बाढी, १६ जनाको मृत्यु
72
SHARES
Share on FacebookShare on Twitter

नयाँ दिल्ली- भारतको उत्तराखण्डमा पनि वर्षा र बाढीको प्रकोप बढेको छ।

सो बाढीमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ। उता भारतको दक्षिणी राज्य केरलामा हालै आएको बाढीबाट दर्जनौं व्यक्तिको ज्यान गएको बताइएको थियो। योसँगै यता उत्तराखण्डमा पनि अविरल वर्षा र बाढी आएको बताइएको छ। 

यहाँका अधिकारीहरुले मगलबारसम्म उत्तराखण्डका विभिन्न स्थानमा परेको अविरल वर्षा र त्यसपछिको बाढीले कम्तीमा पनि १६ जनाको ज्यान गएको बताएका छन्।्

यहाँका मौसमसम्बन्धी विज्ञहरुले उत्तराखण्डमा वर्षा जारी रहेको बताएका छन्। साथै उनीहरुले सतर्क रहन पनि सबैलाई सचेत गराएका छन्।

Previous Post

भारतमा थपिए १४ हजार ६२३ जना सङ्क्रमित

Next Post

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु

Related Posts

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका
विश्व/भूराजनीति

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

२०८० अशोज ६ गते, १५:३४ बजे प्रकाशित
घानामा अज्ञात बन्दुकधारीद्वारा बसमा आक्रमण गर्दा नौ जनाको मृत्यु
विश्व/भूराजनीति

घानामा अज्ञात बन्दुकधारीद्वारा बसमा आक्रमण गर्दा नौ जनाको मृत्यु

२०८० अशोज ५ गते, १९:३१ बजे प्रकाशित
लिबिया बाढीले ४३ हजार विस्थापित
विश्व/भूराजनीति

लिबिया बाढीले ४३ हजार विस्थापित

२०८० अशोज ४ गते, १८:४७ बजे प्रकाशित
तोशिबाको शताब्दी पुरानो विरासतकाे अन्त्य
विश्व/भूराजनीति

तोशिबाको शताब्दी पुरानो विरासतकाे अन्त्य

२०८० अशोज ४ गते, १८:२८ बजे प्रकाशित
भारतले लगायाे क्यानडेली नागरिकलाई भिसा प्रतिबन्ध
विश्व/भूराजनीति

भारतले लगायाे क्यानडेली नागरिकलाई भिसा प्रतिबन्ध

२०८० अशोज ४ गते, १५:०३ बजे प्रकाशित
आममाफीको विकल्प त्यागेर मृत्युदण्ड स्वीकारे एक बलात्कारीले
विश्व/भूराजनीति

आममाफीको विकल्प त्यागेर मृत्युदण्ड स्वीकारे एक बलात्कारीले

२०८० अशोज ४ गते, १४:४३ बजे प्रकाशित
Next Post
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

पोर्चुगलमा नेपाली युवकको मृत्यु

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:४६ बजे प्रकाशित
0

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
0

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:१५ बजे प्रकाशित
0

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana