Saturday, December 9, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home विश्व/भूराजनीति

सिड्नीमा लकडाउन अन्त्य

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ अशोज २६ गते, १४:३६ बजे प्रकाशित
in विश्व/भूराजनीति
0
सिड्नीमा लकडाउन अन्त्य
71
SHARES
Share on FacebookShare on Twitter

सिड्नी- अष्ट्रेलियाको सिड्नी शहरमा लकडाउन सुरु भएको १०६ दिनपछि सोमबारदेखि लकडाउन अन्त्य भएको छ।

कोरोना  भाइरसको महामारीका कारण लागू गरिएको लकडाउन झण्डै चार महिनापछि अन्त्य गरिएको अधिकारीहरुले जनाएका छन्।अहिले महामारीको असर र खतरा कम भएकाले लकडाउनको आवश्यकता नरहेको ठहर गदै अन्त्य गरिएको अधिकारीहरुको भनाई छ।

देशको सबैभन्दा ठूलो शहर मानिने सिड्नीमा झण्डै ५० लाख मानिस बसोबास गर्दछन्। यति धेरै मानिस प्रभावित हुनेगरी सिड्नीमा लामो समयसम्म लकडाउन लगाइएको भन्दै विरोध समेत भएको थियो। सिड्नीसमेत पर्ने न्यु साउथ वेल्स प्रदेशमा सोमबार मात्रै ४९६ जना सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ। तीमध्ये ७० प्रतिशतभन्दा बढीले दुवै खोप लगाएको पाइएको पनि अधिकारीहरुले जनाएका छन्। 

झन्डै चार महिनापछि लकडाउन अन्त्य भएको पहिलो दिनलाई कतिपयले स्वतन्त्रता दिवसको संज्ञा पनि दिएका छन्। उनीहरुले लकडाउन अन्त्य भएपछि धेरै खुसियाली र स्वतन्त्रताको अनुभूति भएको बताएका छन्। लकडाउन अन्त्य भएसँगै पसलहरु खुल्न थालेकाले अधिकांशले पसलमा किनमेल गर्ने मौकाको रुपमा पनि लिएका छन्। त्यसैगरी व्यापार गर्नेहरुले पनि आफ्नो व्यापार गर्ने मौकाका रुपमा प्रयोग गरेको देखिएको छ। 

गत जुनदेखि सिड्नीका पसल, विद्यालय, सैलुन र कार्यालयहरु बन्द भएका थिए। अत्यावश्यक सेवा भने सञ्चालिन नै थिए। त्यसैगरी अत्यावश्यक सामग्री किनमेल गर्न पनि घरदेखि पाँच किलोमिटर भन्दा टाढा जान नपाइने व्यवस्था गरिएको थियो।

महामारी नियन्त्रणका लागि अष्ट्रेलियाको केन्द्रीय र प्रदेश सरकारहरुले पनि सिमानाका बन्द गर्ने, लकडाउन गर्ने, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउने र तिव्र रुपमा कोरोना परीक्षण गराउने लगायतका कार्य गर्दै आएका थिए।

Previous Post

फिलिपिन्समा आँधी : ९ जनाको मृत्यु, ११ बेपत्ता

Next Post

ब्राजिलमा फेरि बढे सङ्क्रमित, एकै दिन १८२ को मृत्यु

Related Posts

भियतनाममा आगलागीबाट ३२ जनाको मृत्यु
विश्व/भूराजनीति

इराकको एक भवनमा आगलागी हुँदा १४ को मृत्यु

२०८० मंसिर २३ गते, १४:०३ बजे प्रकाशित
भारतले लगायो प्याज निर्यातमा प्रतिबन्ध
देशभर

भारतले लगायो प्याज निर्यातमा प्रतिबन्ध

२०८० मंसिर २२ गते, १४:३० बजे प्रकाशित
बढ्यो भारतको विदेशी मुद्रा भण्डार
देशभर

ह्वात्तै बढ्यो भारतको विदेशी मुद्रा सञ्चिति

२०८० मंसिर २२ गते, १४:१७ बजे प्रकाशित
मध्यप्रदेशका ९० विधायकमाथि आपराधिक मुद्दा
विश्व/भूराजनीति

मध्यप्रदेशका ९० विधायकमाथि आपराधिक मुद्दा

२०८० मंसिर २१ गते, १३:१२ बजे प्रकाशित
विश्‍व घटना : पल हार्बरमा जापानी आक्रमण
देशभर

विश्‍व घटना : पल हार्बरमा जापानी आक्रमण

२०८० मंसिर २१ गते, ४:४७ बजे प्रकाशित
चीनले दियो तालिबानका राजदूतलाई मान्यता
विश्व/भूराजनीति

चीनले दियो तालिबानका राजदूतलाई मान्यता

२०८० मंसिर २० गते, १३:०८ बजे प्रकाशित
Next Post
घरघरमा कोरोना संक्रमित, स्थानीयमा त्रास

ब्राजिलमा फेरि बढे सङ्क्रमित, एकै दिन १८२ को मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

‘भ्रष्टाचारका सन्दर्भमा मुख्य दोषी राजनीतिक नेतृत्व र कर्मचारी’

‘भ्रष्टाचारका सन्दर्भमा मुख्य दोषी राजनीतिक नेतृत्व र कर्मचारी’

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, २०:५६ बजे प्रकाशित
0

रोटरीको निःशुल्क स्वास्थ्य शिविर

रोटरीको निःशुल्क स्वास्थ्य शिविर

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, २०:३० बजे प्रकाशित
0

विभिन्न धनमाल चोरी

एकै रात छ घरमा चोरी

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, २०:१९ बजे प्रकाशित
0

हिन्द महासागर सम्मेलनका लागि परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान

परराष्ट्रमन्त्री साउद कतार प्रस्थान

by नेपाली हेडलाइन
२०८० मंसिर २३ गते, १९:५३ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
सह-सम्पादक : दीपक नेपाल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist