Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

प्रदेश-२ का मुख्यमन्त्री राउतले पाए दुई तिहाइ सांसदको विश्वासको मत

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ अशोज २० गते, २१:४७ बजे प्रकाशित
in देशभर
0
विश्वासको मत लिँदै प्रदेश २ का मुख्यमन्त्री राउत
75
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन् ।

प्रदेशसभाको सातौँ अधिवेशनको तेस्रो बैठकमा मुख्यमन्त्री राउतले आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उनको प्रस्तावको पक्षमा ७७ र विपक्षमा  २३ मत परेका छन् । बुधबार प्रदेशसभामा एक सयजना सांसद उपस्थित थिए ।

जसपा, कांग्रेस र माओवादी केन्द्रका सांसदले प्रस्तावको पक्षमा मतदान गरेका थिए भने एमाले र लोसपाले विपक्षमा मत दिएका थिए ।

प्रदेशसभामा जसपाका ३८ (सभामुखबाहेक), कांग्रेसका १९, लोसपाका १६, नेकपा (एकीकृत समाजवादी)का १३, एमालेका ८, माओवादी केन्द्रका ८ र नेपाल संघीय समाजवादी पार्टीका एक गरी एक सय तीन सांसद छन् ।

Previous Post

चीनबाट २९ लाख र भारतबाट १० लाख डोज कोरोना खोप आउँदै

Next Post

बौद्ध विश्वविद्यालयले लुम्बिनीमा अस्पताल बनाउने

Related Posts

दाङमा खुकुरी प्रहारबाट महिलाको हत्या
देशभर

दाङमा खुकुरी प्रहारबाट महिलाको हत्या

२०८० अशोज ६ गते, १७:२७ बजे प्रकाशित
दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल
देशभर

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

२०८० अशोज ६ गते, १७:०६ बजे प्रकाशित
पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि
देशभर

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

२०८० अशोज ६ गते, १६:५६ बजे प्रकाशित
पोर्चुगलमा नेपाली युवकको मृत्यु
देशभर

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

२०८० अशोज ६ गते, १६:४६ बजे प्रकाशित
क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता
देशभर

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!
देशभर

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

२०८० अशोज ६ गते, १६:१५ बजे प्रकाशित
Next Post
बौद्ध विश्वविद्यालयले लुम्बिनीमा अस्पताल बनाउने

बौद्ध विश्वविद्यालयले लुम्बिनीमा अस्पताल बनाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

दाङमा खुकुरी प्रहारबाट महिलाको हत्या

दाङमा खुकुरी प्रहारबाट महिलाको हत्या

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १७:२७ बजे प्रकाशित
0

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १७:०६ बजे प्रकाशित
0

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:५६ बजे प्रकाशित
0

पोर्चुगलमा नेपाली युवकको मृत्यु

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:४६ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana