Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home विश्व/भूराजनीति

इटालीमा भएको जहाज दुर्घटनामा आठ जनाको मृत्यु

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ अशोज १९ गते, १४:२६ बजे प्रकाशित
in विश्व/भूराजनीति
0
इटालीमा भएको जहाज दुर्घटनामा आठ जनाको मृत्यु
77
SHARES
Share on FacebookShare on Twitter

रोम- इटालीको मिलान क्षेत्रमा आइतबार भएको एक सानो विमान दुर्घटनामा परेर आठ जनाको ज्यान गएको छ।

सो विमान निजी र सानो रहेको थियो। सो विमान मिलान क्षेत्रको एक बस्तीमा खसेको थियो। उक्त विमान सो बस्तीको दुई तले घरमा परेको थियो । घरमाथि सो जहाज खस्दा त्यसमा रहेका आठ जनाको ज्यान गएको हो।

उक्त जहाजका चालक, सहचालक र अरु छ जना यात्रुको सो विमान दुर्घटनामा परेर निधन भएको समाचारमा जनाइएको छ। सो जहाज दुर्घटनमा परेर निधन भएकामा एकजना इटालियन नागरिक पनि रहेका छन् । त्यस्तै त्यसमा एक बच्चाको पनि ज्यान गएको छ।

यहाँका स्थानीयहरुले उक्त दुर्घटना निकै नै डरलाग्दो भएको बताएका छन्। बस्तीमा जहाज खसेपछि त्यहाँका नागरिकहरु निकै आतंकित भएका बताइएको छ। प्रहरीले सो दुर्घटनाको कारण अनुसन्धान गरिरहेको बताएको छ। 

ठूलो संख्याका उद्धारकर्मी र दमकलहरु सो दुर्घटनाको उद्धारका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ।

Previous Post

जापानका नवनियुक्त प्रधानमन्त्रीलाई विश्वका नेताहरुको बधाइ

Next Post

काठमाडौं प्लेअफमा

Related Posts

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका
विश्व/भूराजनीति

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

२०८० अशोज ६ गते, १५:३४ बजे प्रकाशित
घानामा अज्ञात बन्दुकधारीद्वारा बसमा आक्रमण गर्दा नौ जनाको मृत्यु
विश्व/भूराजनीति

घानामा अज्ञात बन्दुकधारीद्वारा बसमा आक्रमण गर्दा नौ जनाको मृत्यु

२०८० अशोज ५ गते, १९:३१ बजे प्रकाशित
लिबिया बाढीले ४३ हजार विस्थापित
विश्व/भूराजनीति

लिबिया बाढीले ४३ हजार विस्थापित

२०८० अशोज ४ गते, १८:४७ बजे प्रकाशित
तोशिबाको शताब्दी पुरानो विरासतकाे अन्त्य
विश्व/भूराजनीति

तोशिबाको शताब्दी पुरानो विरासतकाे अन्त्य

२०८० अशोज ४ गते, १८:२८ बजे प्रकाशित
भारतले लगायाे क्यानडेली नागरिकलाई भिसा प्रतिबन्ध
विश्व/भूराजनीति

भारतले लगायाे क्यानडेली नागरिकलाई भिसा प्रतिबन्ध

२०८० अशोज ४ गते, १५:०३ बजे प्रकाशित
आममाफीको विकल्प त्यागेर मृत्युदण्ड स्वीकारे एक बलात्कारीले
विश्व/भूराजनीति

आममाफीको विकल्प त्यागेर मृत्युदण्ड स्वीकारे एक बलात्कारीले

२०८० अशोज ४ गते, १४:४३ बजे प्रकाशित
Next Post
मैदान भिजेपछि इपिएल काठमाडौं र विराटनगरको खेल स्थगित

काठमाडौं प्लेअफमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १७:०६ बजे प्रकाशित
0

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:५६ बजे प्रकाशित
0

पोर्चुगलमा नेपाली युवकको मृत्यु

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:४६ बजे प्रकाशित
0

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana