Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home खेलकुद

बंगलादेशसँग रोकियो भारत

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ अशोज १९ गते, ८:४३ बजे प्रकाशित
in खेलकुद
0
बंगलादेशसँग रोकियो भारत
72
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- माल्दिभ्समा जारी १३औं साफ च्याम्पियनपिसपको पहिलो खेलमै भारत रोकिएको छ । सोमबार मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा सुरुआतमै लिएको अग्रता जोगाउन नसक्दा भारतले बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

भारतका लागि १८ औंं मिनेटमा कप्तान सुनिल क्षेत्रीले गोल गर्दै अग्रता दिलाए । उनले उदान्त सिंहको पासमा गोल गरेका थिए । पहिलो हाफ १–० मै सकियो । ५४ औं मिनेटमा बंगलादेश १० खेलाडीमा समेटियो । उसका विश्वनाथ घोषले रेडकार्ड पाएका थिए ।

तर, १० खेलाडीमा समेटिए पनि ७४औं मिनेटमा बंगलादेशले गोल फर्कायो । उसका एयसिन अराफातले गोल गरेका थिए । उनले सकिब उसैनको पासमा गोल गरे ।

जितसँगै बंंगलादेश ४ अंक जोड्दै शीर्ष स्थानमा छ । उसले पहिलो खेलमा श्रीलंकालाई १–० ले हराएको थियो ।

Previous Post

नेपाल शीर्ष स्थानमा

Next Post

भारतमा २२ हजार बढी कोरोना सङ्क्रमित थपिए

Related Posts

घरेलु मैदानमै पाकिस्तानसँग हार्‍यो नेपाल
खेलकुद

नेपाल पाकिस्तानसँग पराजित

२०८० अशोज ४ गते, २१:१७ बजे प्रकाशित
घरेलु मैदानमै पाकिस्तानसँग हार्‍यो नेपाल
खेलकुद

घरेलु मैदानमै पाकिस्तानसँग हार्‍यो नेपाल

२०८० अशोज ४ गते, १९:५४ बजे प्रकाशित
ललित राजवंशीकाे काँधको हड्डी फ्याक्चर, एसियन गेम्स गुमाउने
खेलकुद

ललित राजवंशीकाे काँधको हड्डी फ्याक्चर, एसियन गेम्स गुमाउने

२०८० अशोज ४ गते, १६:४६ बजे प्रकाशित
एसिया कप : ५० रनमै समेटियो श्रीलंका
खेलकुद

भारतले उचाल्यो एसिया कपको उपाधि

२०८० भदौ ३१ गते, १९:०९ बजे प्रकाशित
एसिया कप : ५० रनमै समेटियो श्रीलंका
खेलकुद

एसिया कप : ५० रनमै समेटियो श्रीलंका

२०८० भदौ ३१ गते, १७:४२ बजे प्रकाशित
राहुल र कोहलीको शतकमा भारतले पाकिस्तानलाई दियो ३५७ रनको लक्ष्य
खेलकुद

राहुल र कोहलीको शतकमा भारतले पाकिस्तानलाई दियो ३५७ रनको लक्ष्य

२०८० भदौ २५ गते, १९:१२ बजे प्रकाशित
Next Post
थपिए १०६६ संक्रमित, निको हुने १२३४ जना, १६ को मृत्यु

भारतमा २२ हजार बढी कोरोना सङ्क्रमित थपिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:५६ बजे प्रकाशित
0

पोर्चुगलमा नेपाली युवकको मृत्यु

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:४६ बजे प्रकाशित
0

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
0

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:१५ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana