Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

महिलाको चरित्रहत्या गर्ने चार युट्युबरमाथि प्रहरीले थाल्यो कारवाही

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ अशोज १३ गते, १७:२९ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
महिलाको चरित्रहत्या गर्ने चार युट्युबरमाथि प्रहरीले थाल्यो कारवाही

File photo

81
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- आफ्नो युट्युब च्यानलमार्फत महिलाको चरित्रहत्या गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ

पक्राउ पर्नेमा दाङ तुलसीपुर-१७ मिमुवा घर भई काठमाडौं गोकर्णेश्वर बस्ने प्रदीप भण्डारी, नुवाकोट सूर्यगढी-२ चोकदे घर भई काठमाडौं नेपालटार बस्ने शिशिर अधिकारी, मोरङ बेलवारी-९ घर भई काठमाडौं पेप्सीकोला बस्ने पिंकला कार्की र दोलखा मेलुङ-४ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने रोधन तामाङ छन् ।

उनीहरूलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरी जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ

भण्डारीले ‘दैनिक खबर’, अधिकारीले ‘हरेक पलको खबर’, कार्कीले ‘सराइचुली मिडिया’ र तामाङले ‘मोर्डन अनलाइन टीभी’ नाममा युट्युब च्यानल चलाउँदै आएका छन् । आफ्नो च्यानलमा महिलाका तस्बिरसहित चरित्रहत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पु¥याउने सामग्री प्रसारण गर्दै आएको प्रहरीले जनाएको छ ।

Previous Post

च्याङ्ग्राको मूल्य बढ्यो, खाद्य कम्पनीले दशैंमा बिक्री नगर्ने

Next Post

ट्युनिसियामा पहिलोपटक महिला प्रधानमन्त्री

Related Posts

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता
देशभर

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!
देशभर

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

२०८० अशोज ६ गते, १६:१५ बजे प्रकाशित
७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री
देशभर

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान
कल्चर/हेरिटेज

गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान

२०८० अशोज ६ गते, १५:२० बजे प्रकाशित
राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन
देशभर

राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन

२०८० अशोज ६ गते, १५:११ बजे प्रकाशित
राष्ट्रियसभाका अध्यक्ष तिमल्सिना सुस्ताकाे झोलुङ्गे पुल अनुगमनमा
देशभर

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिना सुस्ताकाे झोलुङ्गे पुल अनुगमनमा

२०८० अशोज ६ गते, १४:५२ बजे प्रकाशित
Next Post
ट्युनिसियामा पहिलोपटक महिला प्रधानमन्त्री

ट्युनिसियामा पहिलोपटक महिला प्रधानमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
0

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:१५ बजे प्रकाशित
0

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
0

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:३४ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana