Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

एमालेले विधान महाधिवेशन सार्‍यो, संसद् अवरोध कायमै राख्ने

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ भदौ २६ गते, २०:०३ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
एमालेले विधान महाधिवेशन सार्‍यो, संसद् अवरोध कायमै राख्ने
83
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- एमालेले विधान महाधिवेशन पर सारेको छ । ४-६ असोजमा तय भएको विधान महाधिवेशन १५-१७ असोजमा गर्ने भएको छ ।

ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शनिबार सम्पन्न स्थायी कमिटी बैठकले विधान महाधिवेशनको मिति हेरफेर गरेको हो ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार समय अभावका कारण विधान महाधिवेशन सारिएको हो । महाधिवेशनमा करिब तीन हजार प्रतिनिधिले भाग लिने उनले बताए ।

उक्त बैठकले संसद् बैठकमा अवरोध कायम राख्ने निर्णय पनि गरेको छ । आइतबार १२ बजेका लागि संसदीय दलको बैठक बोलाउने निर्णय पनि स्थायी समितिले गरेको छ ।

Previous Post

कांग्रेस १४औं महाधिवेशन : ज्ञवाली बने जिल्लाकै कान्छो वडा सभापति

Next Post

प्रहरीले भन्यो- संखुवासभा सामूहिक हत्याकाण्डका आरोपितले अपराध स्वीकारे

Related Posts

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री
देशभर

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान
कल्चर/हेरिटेज

गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान

२०८० अशोज ६ गते, १५:२० बजे प्रकाशित
राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन
देशभर

राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन

२०८० अशोज ६ गते, १५:११ बजे प्रकाशित
राष्ट्रियसभाका अध्यक्ष तिमल्सिना सुस्ताकाे झोलुङ्गे पुल अनुगमनमा
देशभर

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिना सुस्ताकाे झोलुङ्गे पुल अनुगमनमा

२०८० अशोज ६ गते, १४:५२ बजे प्रकाशित
नेपालीले चुनाव जिताएका अमेरिकी संसदकाे नेपालको पर्यटन विकासमा चासाे
देशभर

नेपालीले चुनाव जिताएका अमेरिकी संसदकाे नेपालको पर्यटन विकासमा चासाे

२०८० अशोज ६ गते, १४:३२ बजे प्रकाशित
कस्ताे रह्याे याे साताको शेयर बजार?
देशभर

कस्ताे रह्याे साताको शेयर बजार?

२०८० अशोज ६ गते, १३:४७ बजे प्रकाशित
Next Post
संखुवासभा सामूहिक हत्याकाण्ड : उम्लिङखोलाकै एक जना पक्राउ

प्रहरीले भन्यो- संखुवासभा सामूहिक हत्याकाण्डका आरोपितले अपराध स्वीकारे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
0

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:३४ बजे प्रकाशित
0

चर्चा मधेशीको, संकटमा मैथिली !

अभिवादन

by हिमांशु चौधरी
२०८० अशोज ६ गते, १५:२६ बजे प्रकाशित
0

गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान

गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:२० बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana