Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

पहिचान र सामर्थ्यको आधारमा १० प्रदेश बनाउँछौं : उपेन्द्र यादव

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ भदौ ९ गते, २३:३१ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
पहिचान र सामर्थ्यको आधारमा १० प्रदेश बनाउँछौं : उपेन्द्र यादव
86
SHARES
Share on FacebookShare on Twitter

मोरङ– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रदेशको पुनः संरचना गरेर पहिचान र सामर्थ्यको आधारमा १० वटा अधिकारसम्पन्न प्रदेश बनाउने बताएका छन् । अध्यक्ष यादवले संविधान संशोधन गरी समानुपातिक र समावेशिता सच्याउने लक्ष्यका साथ अघि बढेको पनि बताए ।

पार्टीको प्रदेश १ स्तरीय अभिमुखीकरण कार्यक्रमलाई बुधबार विराटनगरमा सम्बोधन गर्दै यादवले भने, ‘राज्य पुनर्संरचना आयोगले दिएको प्रतिवेदनका आधारमा प्रदेशको सीमा परिमार्जन गरेर पहिचान र सामर्थ्यसहितका १० वटा अधिकारसम्पन्न प्रदेश निर्माण गर्छौं । देशका सबै जातिको समानुपातिक र समावेशी अधिकार प्रदान गर्ने लक्ष्य छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्र नै नेपालको भविष्य भएको बताउँदै उनले ‘जनताको बलिदानले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त गर्न खोज्ने प्रतिगमनकारी शक्ति अझै विद्यमान रहेकाले सतर्क रहनुपर्ने बताए । उनले भने, ‘मुलुकमा अहिलेसम्म भएका हरेक आन्दोलनले परिवर्तन ल्याउँछ । तर, त्यो संस्थागत हुन सकिरहेको छैन । किनकी हरेक आन्दोलनले प्राप्त गरेको उपलब्धि उल्टयाउने प्रतिगमनकारी शक्ति रहिरहन्छ ।’

अध्यक्ष यादवले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन खोज्दा केपी ओलीको सहयोगी बन्न पुगेको टिप्पणी गरे । ‘सँगै हिँड्ने क्रममा केही व्यक्ति लड्कोले जसपालाई फुटेको भन्न मिल्दैन,’ उनले भने, ‘हाम्रै सदासयताले आएको दल विभाजनसम्बन्धी विधेयकले लडेर जसोतसो उठेका केही व्यक्तिहरुको सानो समूहले जनता र कार्यकर्ताबिनाको आज पार्टी दर्ता गराएको छ ।’

Previous Post

एमाले विभाजनमा सरकार र सभामुखले सघाए : ओली

Next Post

औषधिमा व्यवसायीको मोनोपोली- कोही दर्तै नगरी बिक्री गर्छन्, कोही कृत्रिम अभाव सिर्जना गर्छन्

Related Posts

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री
देशभर

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान
कल्चर/हेरिटेज

गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान

२०८० अशोज ६ गते, १५:२० बजे प्रकाशित
राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन
देशभर

राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन

२०८० अशोज ६ गते, १५:११ बजे प्रकाशित
राष्ट्रियसभाका अध्यक्ष तिमल्सिना सुस्ताकाे झोलुङ्गे पुल अनुगमनमा
देशभर

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिना सुस्ताकाे झोलुङ्गे पुल अनुगमनमा

२०८० अशोज ६ गते, १४:५२ बजे प्रकाशित
नेपालीले चुनाव जिताएका अमेरिकी संसदकाे नेपालको पर्यटन विकासमा चासाे
देशभर

नेपालीले चुनाव जिताएका अमेरिकी संसदकाे नेपालको पर्यटन विकासमा चासाे

२०८० अशोज ६ गते, १४:३२ बजे प्रकाशित
कस्ताे रह्याे याे साताको शेयर बजार?
देशभर

कस्ताे रह्याे साताको शेयर बजार?

२०८० अशोज ६ गते, १३:४७ बजे प्रकाशित
Next Post
औषधिमा व्यवसायीको मोनोपोली- कोही दर्तै नगरी बिक्री गर्छन्, कोही कृत्रिम अभाव सिर्जना गर्छन्

औषधिमा व्यवसायीको मोनोपोली- कोही दर्तै नगरी बिक्री गर्छन्, कोही कृत्रिम अभाव सिर्जना गर्छन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
0

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:३४ बजे प्रकाशित
0

चर्चा मधेशीको, संकटमा मैथिली !

अभिवादन

by हिमांशु चौधरी
२०८० अशोज ६ गते, १५:२६ बजे प्रकाशित
0

गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान

गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:२० बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana