Tuesday, September 26, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home हेल्थ/फुड टिप्स

स्टाइलिस देखिन स्कार्फ

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ भदौ ६ गते, २०:४० बजे प्रकाशित
in हेल्थ/फुड टिप्स
0
स्टाइलिस देखिन स्कार्फ
71
SHARES
Share on FacebookShare on Twitter

मौसमअनुसार फेसन पनि परिवर्तन हुन्छ । तर, फेसनेबल देखिन चाहनेलाई मौसमले रोक्न सक्दैन । चिसो होस् वा गर्मी, महिलाहरूले स्कार्फ लगाउन सक्छन् । आफ्नो टाउको, अनुहार, कपालको सुरक्षा गर्न पनि स्कार्फले निकै महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । समर सिजनमा विशेषगरी सिफनको स्कार्फ बढी प्रचलित छ । त्यसमा पनि फ्लोरेसी प्रिन्टेड स्कार्फ टिनएजरले रुचाउने गरेको पाइन्छ । त्यस्तै, कटनमा फ्रेड वर्क (धागोले बुट्टा भरिएको) स्कार्फ पनि अहिले फेसनमा छ ।

कलरफुल तथा प्रिन्टेड स्कार्फ टिनएजर तथा २५ वर्ष उमेरसम्मका युवतीलाई निकै सुहाउँछ । उनीहरूले स्कार्फ वान पिस, पाइन्ट टिसर्ट, हाफ पाइन्टमा पनि कलर कम्बिनेसन मिलाएर लगाउँदा निकै क्युट देखिन्छ । सिम्पल र सादा कलरका स्कार्फ भने विवाहित महिलाले बढी प्रयोग गर्छन् ।

हाफ पाइन्ट र स्लिभलेस टिसर्ट लगाउने युवतीले भने आफ्नो ब्यागमा स्कार्फ झुन्ड्याएर स्टाइलिस बन्ने गर्छन् । सो स्कार्फ यसरी बोक्नुको फाइदा पनि छ । कपडा बिग्रिएर आपत्कालीन अवस्था आएमा स्कार्फको उपयोग सजिलै गर्न सकिन्छ ।

कलरफुल स्कार्फ पूरै टाउको छोप्ने गरी प्रयोग गर्दा घाम, धुवाँ र धुलोबाट कपालको सुरक्षा गर्न सकिन्छ । साथै, टाउको तथा निधार छोपिनेगरी स्कार्फ लगाएको वेलामा ठूलो आकारको गगल्स प्रयोग गर्दा साँच्चै नै स्मार्ट लुक्स दिन्छ ।

स्कार्फ प्रयोग गर्दा ड्रेस कलर म्याच हुनु पनि उत्तिकै आवश्यक हुन्छ । फ्लोरेसी प्रिन्ट तथा सेम कलरका लाइट र डार्क कलर मिक्स भएका स्कार्र्फ पनि निकै चलेका छन् ।

स्कार्फसँग सुज र ब्यागको कलर कम्बिनेसन पनि मिलाउन सकेमा निकै स्टाइलिस देखिन्छ । त्यसैले ड्रेस या अन्य वस्तुसँग कलर कम्बिनेस मिलाउन सस्तो मूल्यकै स्कार्फ प्रयोग गर्न सकिन्छ । आफ्नो क्षमता र बजेटअनुसार उपयुक्त कलर र डिजाइनका स्कार्फ छनोट गर्न सकिन्छ । त्यसो त बजारमा आफ्नो आवश्यकताअनुसार तीन सय रुपैयाँदेखि एक हजार पाँच सय रुपैयाँसम्मका स्कार्फ खरिद गर्न सकिन्छ ।

हाफ पाइन्ट, स्कार्फ, स्लिपर र सन ग्लास लगाउँदा अझ बढी स्टाइलिस देखाउन ठूलो ब्याग बोक्नु राम्रो हुन्छ । स्कार्फ प्रयोग गर्दा गोलो खालको इयररिंग लगाउनु उपयुक्त हुन्छ । आफूलाई स्टाइलिस देखाउन स्कार्फलाई घाँटीमा बेर्ने, ब्यागमा झुन्ड्याउने गर्दा फरक लुक्स पनि दिन सकिन्छ ।

फर्मल प्रोग्राममा जाँदा मिलाएर फोल्ड गरेर कोटभित्रबाट प्रयोग गर्दा आकर्षक लुक्स दिन्छ । प्रयोग गर्न सजिलो, सस्तो र राम्रो पहिरन स्कार्फलाई धेरै केयर पनि गर्नुपर्दैन । ब्यागमा राख्न पनि यो निकै सजिलो हुन्छ ।

बजारमा २४ इन्च लम्बाइ तथा १८ इन्च चौडाइ भएको स्कार्फ बढी प्रयोग गरिन्छ । यसको लम्बाइ भने ३६ इन्चसम्मको हुन सक्छ । आफूलाई बढी स्टाइलिस र क्युट देखाउन स्कार्फ उपयुक्त पहिरन हो । समरमा स्टाइलिस देखिन स्कार्फ रोज्नु राम्रो हुन्छ ।

Previous Post

अमेरिकामा नेपालीको कराँते एसोसिएसन

Next Post

धितोपत्र बोर्डको सञ्चालक समितिमा नबस्ने व्यवसायी चन्द्र ढकालको निर्णय

Related Posts

स्पाइसी बार्बिक्यू स्टाइल चिकेन विङ्स कसरी बनाउने?
देशभर

यसरी बनाऊँ जापानिज स्टाइल टेम्पुरा प्राउन

२०८० साउन १३ गते, १९:१६ बजे प्रकाशित
पाठेघर क्यान्सरविरुद्ध खोप किन आवश्यक ?
देशभर

पाठेघर क्यान्सरविरुद्ध खोप किन आवश्यक ?

२०८० साउन ५ गते, ४:१८ बजे प्रकाशित
समयमै उपचार नभए आँखा क्यान्सरले पनि लिन्छ ज्यान
लङरिड

समयमै उपचार नभए आँखा क्यान्सरले पनि लिन्छ ज्यान

२०८० असार २६ गते, ११:११ बजे प्रकाशित
स्पाइसी बार्बिक्यू स्टाइल चिकेन विङ्स कसरी बनाउने?
देशभर

घरै बसी-बसी बनाऊँ कोरियन किम्बब

२०८० असार १६ गते, १६:३२ बजे प्रकाशित
गर्मीका कारण आँखाको रोग बढ्यो
देशभर

गर्मीका कारण आँखाको रोग बढ्यो

२०८० असार १ गते, १५:४३ बजे प्रकाशित
होइमाङमा देखापरेको झाडावान्ता नियन्त्रणमा
देशभर

होइमाङमा देखापरेको झाडावान्ता नियन्त्रणमा

२०८० असार १ गते, १३:१२ बजे प्रकाशित
Next Post
धितोपत्र बोर्डको सञ्चालक समितिमा नबस्ने व्यवसायी चन्द्र ढकालको निर्णय

धितोपत्र बोर्डको सञ्चालक समितिमा नबस्ने व्यवसायी चन्द्र ढकालको निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

ट्रक दुर्घटनामा २६ मलामी घाइते

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

by रासस
२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
0

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana