Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

कांग्रेस प्रदेश-१ सभापतिमा चार नेता आकांक्षी

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ साउन २१ गते, २१:१५ बजे प्रकाशित
in देशभर
0
कांग्रेस प्रदेश-१ सभापतिमा चार नेता आकांक्षी
79
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- कांग्रेसको १४ औँ महाधिवेशनको सरगर्मी बढ्दै जाँदा केन्द्रमा मात्रै होइन, प्रदेश, जिल्ला र स्थानीय तहसम्म पनि आकांक्षीहरू खुलिरहेका छन्।

आफूले चाहेको पदमा उम्मेदवारी घोषणा गर्नेहरूको संख्या बढ्दो छ। कांग्रेस तेह्रथुम जिल्ला सभापति गोविन्द ढुंगाना तिनैमध्येका हुन्। उनी कांग्रेस प्रदेश-१ सभापतिको दाबेदार देखिएका छन्।

तेह्रथुम जिल्ला कार्यसमितिमा आठ वर्ष सचिव र तीन वर्ष सह-सभापतिको जिम्मेवारी वहन गरेका ढुंगानाले जिल्ला सभापतिको जिम्मेवारी पनि १६ वर्षसम्म वहन गरेका छन्।

कांग्रेस प्रदेश-१ सभापतिमा अमृत अर्याल, राजीव कोइराला र उद्धव थापाले पनि दाबी गरिरहेका छन्। मोरङको दुई कार्यकालसम्म सभापति भएका अर्याल अहिले कांग्रेस केन्द्रीय सदस्य छन्। कोइराला सुनसरीका सभापति र प्रदेश-१ मा कांग्रेस संसदीय दलका नेता हुन्। यस्तै, थापा झापाका जिल्ला सभापति हुन्।

अर्याल सभापति शेरबहादुर देउवासँग निकट छन्। अरू सबै इतर समूहका हुन्। झापाका थापा भने कृष्णप्रसाद सिटौलाका प्रिय पात्र हुन् ।

Previous Post

कांग्रेस महाधिवेशनमा विलम्व : नेतृत्वको अक्षमता

Next Post

वीरगञ्जमा एनवाईईएफको युवा उद्यमी–बैंकर्स मैत्रीपूर्ण क्रिकेट

Related Posts

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल
देशभर

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

२०८० अशोज ६ गते, १७:०६ बजे प्रकाशित
पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि
देशभर

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

२०८० अशोज ६ गते, १६:५६ बजे प्रकाशित
पोर्चुगलमा नेपाली युवकको मृत्यु
देशभर

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

२०८० अशोज ६ गते, १६:४६ बजे प्रकाशित
क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता
देशभर

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!
देशभर

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

२०८० अशोज ६ गते, १६:१५ बजे प्रकाशित
७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री
देशभर

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
Next Post
वीरगञ्जमा एनवाईईएफको युवा उद्यमी–बैंकर्स मैत्रीपूर्ण क्रिकेट

वीरगञ्जमा एनवाईईएफको युवा उद्यमी–बैंकर्स मैत्रीपूर्ण क्रिकेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १७:०६ बजे प्रकाशित
0

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:५६ बजे प्रकाशित
0

पोर्चुगलमा नेपाली युवकको मृत्यु

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:४६ बजे प्रकाशित
0

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana