Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

हवाई उडान नरोक्न एयरलाइन्सहरूको माग

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ साउन २० गते, २१:१८ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
हवाई उडान नरोक्न एयरलाइन्सहरूको माग

File photo

84
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- कोभिड-१९ का बिरामी बढ्ने क्रमसँगै विभिन्न जिल्ला र पालिकाहरूले आ–आफ्नो क्षेत्रमा निषेधाज्ञा लगाउन थालेका छन् । तर, कठिन परिस्थितिबीच पनि हवाई उडान नरोक्न एयरलाइन्सहरूले माग गरेका छन् ।

वायुसेवा सञ्चालक संघ नेपालले बुधबार एक विज्ञप्तिमार्फत यात्रा ठप्प भएको समयमा समेत नेपाली नागरिकले विभिन्न माध्यममा जोखिम मोलेर यात्रा गर्नुपर्ने उल्लेख गर्दै तुलनात्मक रूपमा सुरक्षित मानिने हवाई सेवा नरोक्न आग्रह गरेको हो ।

संघका अध्यक्ष रामेश्वर थापाले अहिले दैनिक १२ हजारभन्दा बढी नेपालीले हवाई सेवा प्रयोग गरिरहेको र यस दौरान सरकारले तोकेका मापदण्ड कडाइका साथ पालना भइरहेको विज्ञप्तिमा दाबी गरेका छन् ।

देशको अर्थतन्त्र चलायमान बनाउनसमेत यात्रा पूर्ण रूपमा रोक्न नहुने संघको भनाइ छ । त्यसको साटो खोप अभियानलाई तीव्र बनाउनसमेत व्यवसायीले माग गरेका छन् । अहिले ५० लाखभन्दा बढी नेपालीले कोभिडविरुद्धको खोप लगाइसकेको सन्दर्भलाई भने व्यवसायीले उत्साहजनक बताएका छन् ।

हवाई यात्रा गर्नेमध्ये पनि ५० प्रतिशत यात्रुले खोप लगाएको पाइएको संघको भनाइ छ । हवाई उडानका दौरान जहाजको संक्रमणरहित सरसफाइ, यात्रुको तापमान जाँच, मास्क तथा फेससिल्ड अनिवार्य गरिएको छ । जहाज चढ्नु अगाडि स्यानिटाइजरको प्रयोग गर्नुपर्छ । अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिघण्टा आठवटा मात्र उडान गर्ने गरी तालिका तोकेको छ ।

Previous Post

जीवित संग्रहालयका रूपमा रहेको प्रहरी एकेडेमी नमास्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Next Post

देउवा प्रधानमन्त्री भएलगत्तै कोभिड खोप आयात तीव्र, जापानबाट ८ लाख डोज यसै साता

Related Posts

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि
देशभर

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

२०८० अशोज ६ गते, १६:५६ बजे प्रकाशित
पोर्चुगलमा नेपाली युवकको मृत्यु
देशभर

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

२०८० अशोज ६ गते, १६:४६ बजे प्रकाशित
क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता
देशभर

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!
देशभर

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

२०८० अशोज ६ गते, १६:१५ बजे प्रकाशित
७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री
देशभर

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान
कल्चर/हेरिटेज

गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान

२०८० अशोज ६ गते, १५:२० बजे प्रकाशित
Next Post
कोरोना संक्रमण निको भएका बिरामीले पनि लगाउनैपर्छ खोप

देउवा प्रधानमन्त्री भएलगत्तै कोभिड खोप आयात तीव्र, जापानबाट ८ लाख डोज यसै साता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:५६ बजे प्रकाशित
0

पोर्चुगलमा नेपाली युवकको मृत्यु

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:४६ बजे प्रकाशित
0

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
0

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:१५ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana