Sunday, December 3, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home विश्व/भूराजनीति

भारतीय प्रधानमन्त्री मोदीले दिए देउवालाई बधाइ

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ साउन ३ गते, २३:०१ बजे प्रकाशित
in विश्व/भूराजनीति, हेडलाइन
0
भारतीय प्रधानमन्त्री मोदीले दिए देउवालाई बधाइ
72
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले फोनमार्फत बधाइ दिएका छन् ।

अत्यधिक बहुमतसहित विश्वासको मत पाएर प्रतिनिधिसभाबाट बाहिरिनुअघि देउवालाई मोदीको फोन आएको हो ।

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाका १६५ सांसदबाट विश्वासको मत प्राप्त गरेलगत्तै भारतीय प्रधानमन्त्री मोदीले फोन गरेर बधाइ दिएका हुन् ।

सामाजिक सञ्जामार्फत पनि मोदीले देउवालाई बधाइ दिएका छन् । ‘प्रधानमन्त्री शेरबहादुर देउवामा बधाइ ज्ञापन गर्छु तथा सफल कार्यकालका लागि शुभकामना दिन चाहन्छु,’ मोदीले लेखेका छन्, ‘सबै क्षेत्रमा हाम्रो फरक ढंगको साझेदारीलाई अझ अगाडि बढाउन तपाईुंँग काम गर्न इच्छुक छु । र, जनस्तरको गहिरो नेपाल–भारत सम्बन्धलाई अझ बलियो बनाउन सकिनेमा विश्वस्त छु ।’

Previous Post

प्रधानमन्त्री देउवालाई अत्यधिक बहुमत : पक्षमा उभिए १६५ सांसद

Next Post

टार्गेट पूरा गर्न मनखुशी औषधि पठाउँछन् फर्मा कम्पनी, नेपालका व्यापारी मारमा

Related Posts

‘शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय’
देशभर

‘शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय’

२०८० मंसिर १७ गते, १०:२२ बजे प्रकाशित
फिलिपिन्समा शक्तिशाली भूकम्प
विश्व/भूराजनीति

फिलिपिन्समा शक्तिशाली भूकम्प

२०८० मंसिर १७ गते, ९:५६ बजे प्रकाशित
धनकुटामा वाडाङ्मी र पापनीको रौनक
देशभर

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

२०८० मंसिर १७ गते, ८:४७ बजे प्रकाशित
एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश
देशभर

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

२०८० मंसिर १७ गते, ८:२६ बजे प्रकाशित
विश्‍व घटना : भोपालमा नरसंहार
देशभर

विश्‍व घटना : भोपालमा नरसंहार

२०८० मंसिर १७ गते, ४:२४ बजे प्रकाशित
आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना
देशभर

मौसम : यी प्रदेशमा वर्षा र हिमपात

२०८० मंसिर १७ गते, ४:१६ बजे प्रकाशित
Next Post
टार्गेट पूरा गर्न मनखुशी औषधि पठाउँछन् फर्मा कम्पनी, नेपालका व्यापारी मारमा

टार्गेट पूरा गर्न मनखुशी औषधि पठाउँछन् फर्मा कम्पनी, नेपालका व्यापारी मारमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

‘शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय’

‘शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय’

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, १०:२२ बजे प्रकाशित
0

फिलिपिन्समा शक्तिशाली भूकम्प

फिलिपिन्समा शक्तिशाली भूकम्प

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ९:५६ बजे प्रकाशित
0

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ८:४७ बजे प्रकाशित
0

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ८:२६ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist