Tuesday, September 26, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

नेपाल प्रहरीमा एआईजी सरुवा : उपत्यकामा कार्की, तालिम केन्द्रमा पोखरेल

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ असार २५ गते, २१:२२ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
नेपाल प्रहरीमा एआईजी सरुवा : उपत्यकामा कार्की, तालिम केन्द्रमा पोखरेल
77
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- सरकारले नेपाल प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको सरुवा गरेको छ।

बिहीबारको मन्त्रिपरिषद् बैठकबाट उक्त निर्णय भएको हो।

भावी महानिरीक्षक (आईजीपी)का दाबेदार एआईजी विश्वराज पोखरेलको राष्ट्रिय प्रहरी प्रतिष्ठानमा सरुवा भएको छ।

उपत्यका प्रहरी कार्यालयमा एआईजी प्रद्युम्न कार्कीको सरुवा भएको छ। त्यहाँका एआईजी हरिबहादुर पाललाई कार्य विभागमा पठाइएको छ।

प्रशासन विभागका एआईजी निरजबहादुर शाही अपराध अनुसन्धान विभाग तथा भरखरै बढुवा भएका एआईजी सहकुलबहादुर थापालाई मानव स्रोत तथा प्रशासन विभागमा सरुवा गरिएको छ।

Previous Post

१५ सयको हस्ताक्षरसहित निर्वाचन आयोगमा राजपा दर्ताको निवेदन, चुनाव चिह्न पञ्जा दाबी

Next Post

पाकिस्तानका प्रतिष्ठित विश्वविद्यालयका उपकुलपतिसँग राजदूत अधिकारीको शिष्टाचार भेट (तस्बिरहरूसहित)

Related Posts

ट्रक दुर्घटनामा २६ मलामी घाइते
देशभर

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
मृत अवस्थामा फेला
देशभर

मृत अवस्थामा फेला

२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
देशभर

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त
देशभर

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
ललितपुरमा गैँडाको खागसहित तीन पक्राउ
देशभर

नाबालिका सामूहिक करणीमा सजाय पाएका फरार बलात्कारी पक्राउ

२०८० अशोज ८ गते, १९:४७ बजे प्रकाशित
असक्त महिला बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ
देशभर

असक्त महिला बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ

२०८० अशोज ८ गते, १९:३७ बजे प्रकाशित
Next Post
पाकिस्तानका प्रतिष्ठित विश्वविद्यालयका उपकुलपतिसँग राजदूत अधिकारीको शिष्टाचार भेट (तस्बिरहरूसहित)

पाकिस्तानका प्रतिष्ठित विश्वविद्यालयका उपकुलपतिसँग राजदूत अधिकारीको शिष्टाचार भेट (तस्बिरहरूसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

ट्रक दुर्घटनामा २६ मलामी घाइते

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

by रासस
२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
0

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana