Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home सिनेमा/आर्ट्स

सर्ट फिल्म प्रतियोगिता ‘म केही गर्छु’

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ असार ६ गते, ८:३१ बजे प्रकाशित
in सिनेमा/आर्ट्स
0
सर्ट फिल्म प्रतियोगिता ‘म केही गर्छु’
85
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- राष्ट्रिय युवा संघ नेपालले ‘एनवाईएफ सर्ट फिल्म प्रतियोगिता २०७८’ आयोजना गर्ने भएको छ। निषेधाज्ञाका कारण घरबाट बाहिर निस्कन नपाएका युवाको समय सदुपयोग तथा प्रोडक्टिभ इन्गेजमेन्टसँगै युवाको प्रतिभा पहिचान, प्रस्फुटन तथा प्रबर्द्धन गर्ने उद्देश्य प्रतियोगिता आयोजना हुन लागेको हो।

‘म केही गर्छु’ शीर्षकमा आयोजना हुन लागेको प्रतियोगितामा सहभागीका लागि उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जनलगायत बिषयमा केन्द्रित रहेर बढीमा ५ मिनेट सम्मको फिल्म बनाएर आयोजकलाई पठाउनु पर्नेछ।

यसरी सहभागिताका लागि आएका स्क्रिप्टलाई विज्ञ समूहले अध्ययन गरी आवश्यक परामर्श तथा सुझाव दिनेछ। प्राप्त फिल्ममध्ये उत्कृष्ट तीन फिल्मलाई आयोजकले पुरस्कारको व्यवस्था गरेका छौँ। जसअनुसार पहिलो हुने फिल्मले २ लाख ५० हजार, दोस्रो हुने फिल्मले १ लाख ५० हजार र तेस्रो हुने फिल्मले १ लाख रुपैंया जित्न सक्ने आयोजकले जनाएको छ।

राष्ट्रिय युवा संघ नेपाल मुख्य आयोजक रहेको यो प्रतियोगिताको नेपाल फिल्म एकेडेमी सहआयोजक, नेसनल युथ काउन्सिलले प्रवद्र्धकमा रहेको छ। त्यसैगरी प्रतियोगितालाई चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, अफरिङ ह्याप्पिनेस र प्रमोटर्स नेपालको समेत सहयोग रहनेछ।

Previous Post

सुनील सेट्टी नेपाली फिल्ममा !

Next Post

समुद्रपार व्यापारमा कोरोना विपद् : कन्टेनर अभाव, बढ्यो ढुवानी भाडा

Related Posts

चर्चा मधेशीको, संकटमा मैथिली !
feature-news-with-image

अभिवादन

२०८० अशोज ६ गते, १५:२६ बजे प्रकाशित
राजेशपायलको स्वरमा युवराजको ‘भावनाको देश’
देशभर

राजेशपायलको स्वरमा युवराजको ‘भावनाको देश’

२०८० अशोज ६ गते, ११:३४ बजे प्रकाशित
‘बिल्लु बार्बर’मा देहाती जीवन
feature-news-with-image

‘बिल्लु बार्बर’मा देहाती जीवन

२०८० अशोज ६ गते, ११:०९ बजे प्रकाशित
नेपाली सेनाको योगदान झल्काउने म्युजिक भिडियो सार्वजनिक
देशभर

नेपाली सेनाको योगदान झल्काउने म्युजिक भिडियो सार्वजनिक

२०८० अशोज २ गते, १४:२७ बजे प्रकाशित
अस्करमा नेपालबाट ‘हल्कारा’लाई पठाइने
देशभर

अस्करमा नेपालबाट ‘हल्कारा’लाई पठाइने

२०८० अशोज १ गते, १९:२३ बजे प्रकाशित
‘पुष्पा २’ को प्रदर्शन मिति तय
विश्व/भूराजनीति

‘पुष्पा २’ को प्रदर्शन मिति तय

२०८० भदौ २५ गते, १९:३४ बजे प्रकाशित
Next Post
समुद्रपार व्यापारमा कोरोना विपद् : कन्टेनर अभाव, बढ्यो ढुवानी भाडा

समुद्रपार व्यापारमा कोरोना विपद् : कन्टेनर अभाव, बढ्यो ढुवानी भाडा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १७:०६ बजे प्रकाशित
0

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:५६ बजे प्रकाशित
0

पोर्चुगलमा नेपाली युवकको मृत्यु

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:४६ बजे प्रकाशित
0

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana