Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

यूएसएडले नेपाललाई पठायो मास्क र अक्सिमिटर

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ असार ५ गते, २०:४६ बजे प्रकाशित
in देशभर
0
यूएसएडले नेपाललाई पठायो मास्क र अक्सिमिटर
72
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- अमेरिकी सहयोग नियोग (यूएसएड)ले नेपालका लागि पठाएका सहायता सामग्री शनिबार काठमाडौं ल्याइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार अवतरण भएको विमानमार्फत ती सामग्री ल्याइएको हो । अमेरिका क्यालिफोर्नियाको ट्राभिस एयरफोर्स बेसबाट उडेको विमान पाकिस्तान हुँदै नेपाल आएको हो । उक्त विमानमा नेपाल र पाकिस्तानका लागि स्वास्थ्य सामग्री पठाइएको थियो ।

विमानमा नेपालका लागि फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले उपलब्ध गराएका चार लाख केएन–९५ मास्क र क्यालिफोर्निया गभर्नर अफिस अफ इमर्जेन्सी सर्भिसेजले दिएको चार लाख ४० हजार थान डिस्पोजेबल गाउन थिए । नेपालका लागि पल्स अक्सिमिटर तथा व्यक्तिगत सुरक्षा सामग्री पनि विमानमा ल्याइएको छ ।

पाकिस्तानका लागि १० लाखभन्दा बढी मास्क फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले उपलब्ध गराएका नौ लाख २८ हजार केएन–९५ मास्क र मेडसेयरले दिएको ९६ हजार सर्जिकल मास्क सोही विमानमा ल्याइएको थियो ।

उक्त सहायता नेपाल र पाकिस्ताका लागि सर्जिकल मास्क, फेस सिल्ड, पल्स अक्सिमिटर, व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउने अमेरिकी सरकारको योजनाअनुसार पठाइएको हो ।

अमेरिकाले नेपाल, बंगलादेश, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकासहित दक्षिण एसियाली मुलुकलाई सात सातायता कोभिड–१९ विरुद्ध अत्यावश्यक सामग्री उपलब्ध गराउँदै आएको छ । त्यस्तो सहायता ६ करोड ६० लाख अमेरिकी डलरबराबरको हो ।

Previous Post

भारतीय दूतावासले एनएमएलाई दियो एम्बुलेन्स

Next Post

टोकियो ओलम्पिक र प्यारालम्पिकमा विदेशी दर्शकलाई प्रतिबन्ध

Related Posts

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री
देशभर

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान
कल्चर/हेरिटेज

गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान

२०८० अशोज ६ गते, १५:२० बजे प्रकाशित
राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन
देशभर

राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन

२०८० अशोज ६ गते, १५:११ बजे प्रकाशित
राष्ट्रियसभाका अध्यक्ष तिमल्सिना सुस्ताकाे झोलुङ्गे पुल अनुगमनमा
देशभर

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिना सुस्ताकाे झोलुङ्गे पुल अनुगमनमा

२०८० अशोज ६ गते, १४:५२ बजे प्रकाशित
नेपालीले चुनाव जिताएका अमेरिकी संसदकाे नेपालको पर्यटन विकासमा चासाे
देशभर

नेपालीले चुनाव जिताएका अमेरिकी संसदकाे नेपालको पर्यटन विकासमा चासाे

२०८० अशोज ६ गते, १४:३२ बजे प्रकाशित
कस्ताे रह्याे याे साताको शेयर बजार?
देशभर

कस्ताे रह्याे साताको शेयर बजार?

२०८० अशोज ६ गते, १३:४७ बजे प्रकाशित
Next Post
टोकियो ओलम्पिक र प्यारालम्पिकमा विदेशी दर्शकलाई प्रतिबन्ध

टोकियो ओलम्पिक र प्यारालम्पिकमा विदेशी दर्शकलाई प्रतिबन्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
0

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:३४ बजे प्रकाशित
0

चर्चा मधेशीको, संकटमा मैथिली !

अभिवादन

by हिमांशु चौधरी
२०८० अशोज ६ गते, १५:२६ बजे प्रकाशित
0

गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान

गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:२० बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana