काठमाडौं- प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले चार मन्त्रीलाई पदमुक्त गरेका छन् ।
पदमुक्त हुनेमा भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डिम्पल झा, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल छन् ।
उनीहरू सबै जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो समूहका हुन् ।