Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home विश्व/भूराजनीति

भियतनाममा कोरोनाको इन्डियन र यूके भेरियन्टको मिश्रित रूप

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७८ जेष्ठ १६ गते, २०:०८ बजे प्रकाशित
in विश्व/भूराजनीति, हेल्थ/फुड टिप्स
0
कोरोनामुक्त व्यक्तिको शरीरमा कहिलेसम्म रहन्छ एन्टिबडी?
78
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- भियतनाममा कोरोना भाइरसको नयाँ रूप फेला परेको छ।

भियतनाममा भारत र बेलायतको ‘मिश्रित स्वरूप’ भेटिएको हो। उक्त स्वरूपको भाइरस तीव्र रुपमा हावामार्फत फैलिने दाबी गरिएको छ।

जिन सिक्वेन्सिङमार्फत कोरोना भाइरसको नयाँ स्वरूप भारत र बेलायतमा भेटिएको भाइरसको मिश्रित रूप भएको पत्ता लागेको छ। उनले नयाँ स्वरूपको कोरोना भाइरस मूल रूप बेलायती स्वरूपको भएको र त्यसपछि भारतीय स्वरूपमा उत्परिवर्तित भएको उनले बताएका छन्।

उनले नयाँ स्वरूपको भाइरसका बारेमा छिट्टै विश्व स्वास्थ्य संगठनलाई जानकारी दिने पनि बताएका छन्। यसअघि भियतनाममा सात वटा भेरियन्टका कोरोना भाइरस भेटिएको थियो। भियतनाममा बी.१.२२२, बी.१.६१९, डी६१४जी, बी.१.१.७ (यूके भेरियन्ट), बी.१.३५१ र बी.१.६१७.२ (इन्डियन भेरियन्ट) भेटिएको थियो।

Previous Post

युएईबाट समस्यामा परेका नेपाली भन्छन्- स्वदेश फर्कन पाऊँ

Next Post

उद्योग वाणिज्य संघको अगुवाइमा पाँचथरमा खरिद गरियो ५० थान अक्सिजन सिलिन्डर र २० वटा कन्सन्ट्रेटर

Related Posts

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका
विश्व/भूराजनीति

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

२०८० अशोज ६ गते, १५:३४ बजे प्रकाशित
घानामा अज्ञात बन्दुकधारीद्वारा बसमा आक्रमण गर्दा नौ जनाको मृत्यु
विश्व/भूराजनीति

घानामा अज्ञात बन्दुकधारीद्वारा बसमा आक्रमण गर्दा नौ जनाको मृत्यु

२०८० अशोज ५ गते, १९:३१ बजे प्रकाशित
लिबिया बाढीले ४३ हजार विस्थापित
विश्व/भूराजनीति

लिबिया बाढीले ४३ हजार विस्थापित

२०८० अशोज ४ गते, १८:४७ बजे प्रकाशित
तोशिबाको शताब्दी पुरानो विरासतकाे अन्त्य
विश्व/भूराजनीति

तोशिबाको शताब्दी पुरानो विरासतकाे अन्त्य

२०८० अशोज ४ गते, १८:२८ बजे प्रकाशित
भारतले लगायाे क्यानडेली नागरिकलाई भिसा प्रतिबन्ध
विश्व/भूराजनीति

भारतले लगायाे क्यानडेली नागरिकलाई भिसा प्रतिबन्ध

२०८० अशोज ४ गते, १५:०३ बजे प्रकाशित
आममाफीको विकल्प त्यागेर मृत्युदण्ड स्वीकारे एक बलात्कारीले
विश्व/भूराजनीति

आममाफीको विकल्प त्यागेर मृत्युदण्ड स्वीकारे एक बलात्कारीले

२०८० अशोज ४ गते, १४:४३ बजे प्रकाशित
Next Post
उद्योग वाणिज्य संघको अगुवाइमा पाँचथरमा खरिद गरियो ५० थान अक्सिजन सिलिन्डर र २० वटा कन्सन्ट्रेटर

उद्योग वाणिज्य संघको अगुवाइमा पाँचथरमा खरिद गरियो ५० थान अक्सिजन सिलिन्डर र २० वटा कन्सन्ट्रेटर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

क्यानको केन्द्रीय सचिवमा पारस खड्का विजयी

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १७:३५ बजे प्रकाशित
0

दाङमा खुकुरी प्रहारबाट महिलाको हत्या

दाङमा खुकुरी प्रहारबाट महिलाको हत्या

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १७:२७ बजे प्रकाशित
0

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १७:०६ बजे प्रकाशित
0

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:५६ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana