Sunday, December 3, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

वीरगञ्जमा शुरू भयो स्पर्स मल्टि स्प्यासिलिटी अस्पतालको सेवा

Nisesh Pokharel by Nisesh Pokharel
२०७८ बैशाख २६ गते, २०:१८ बजे प्रकाशित
in देशभर, हेल्थ/फुड टिप्स
0
वीरगञ्जमा शुरू भयो स्पर्स मल्टि स्प्यासिलिटी अस्पतालको सेवा
78
SHARES
Share on FacebookShare on Twitter

वैशाख २६, वीरगञ्ज । वीरगञ्जमा सुपरस्प्यासिलिटी सेवासहितको अस्पताल सञ्चालनमा आएको छ ।

वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीले आइतवार वीरगञ्जको बहुअरीमा स्पर्स सुपरस्प्यासिलिटी अस्पतालको उद्घाटन गरेका हुन् । 

सीमावर्ती शहर वीरगञ्जमा कोरोना संक्रमण बढेर उपचारमा कठिनाइ भइरहेका बेला अहिलेका लागि कोरोना संक्रमितको उपचारलाई प्राथमिकतामा राखिएको अस्पतालका अध्यक्ष डा महेश्वरप्रसाद कुर्मीले जानकारी दिए ।

अस्पताल उद्घाटन गर्दै नगर प्रमुख सरावगीले कोरोना महामारीको रुपमा फैलिएको अवस्थामा संक्रमितको उपचारलाई प्राथमिकतामा राखेर अस्पतालले सेवा शुरू गरेकोमा खुशी व्यक्त गरे । अस्पताललाई सहयोग र सहकार्यमा महानगर तत्पर रहेको पनि उनले उल्लेख गरे । 

वीरगञ्जमा विगत केही दिनदेखि कोरोना संक्रमणको उपचारका लागि अस्पतालहरूका बेड र अक्सिजनको अभाव देखिएको छ । यो अवस्थालाई केही हदसम्म भए पनि समाधानका लागि स्पर्स अस्पतालले अहिलेका लागि कोरोना संक्रमितको उपचारमा ४० ओटा बेड छुट्याएको डा कुर्मीले बताए । 

अस्पतालले दुई ओटा भेन्टिलेटर र तीन ओटा सीप्यापसहित १० ओटा बेडको आईसीयू, १३ ओटा बेडको एचडीयू तयार पारेको छ । सोमवारदेखि संक्रमितलाई भर्ना लिइने अस्पतालले जानकारी दिएको छ । 

वीरगञ्जका आठ जना युवा चिकित्सकहरूको समूहले अस्पताल सञ्चालनमा ल्याएको हो । ‘अहिले कोरोना संक्रमण बढिरहेकाले पहिलो प्राथमिकतामा यसको उपचारलाई नै राखिएको छ । निकट भविष्यमा अन्य सेवाहरू विस्तार गर्दै जाने योजना छ,’ डा कुर्मीले भने । 

आउँदो एक महीनाभित्रै मस्तिष्क तथा नशा रोग, पेटसम्बन्धी समस्या, बाल तथा नवजात शिशु रोग, मधुमेह, थाइराइड, मृगौला तथा मुत्रनली, हाडजोर्नी, महिला तथा प्रसुती समस्याको उपचार सेवा शुरू गरिने उनले बताए ।

मुटुरोग, नाक, कान घाँटीसम्बन्धी स्वास्थ्य समस्याको पनि उपचार सेवा उपलब्ध हुने अस्पतालले बताएको छ ।

 विशिष्ट स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालनमा आएको यो अस्पतालले आवश्यकताअनुसार काठकाडौंलगायतका स्थानबाट चिकित्सक झिकाएर सेवा उपलब्ध गराउने योजना पनि बनाएको छ । क्यान्सरका बिरामीलाई केमोथेरापीको सेवासमेत उपलब्ध गराउने अस्पताल व्यवस्थापनले बताएको छ । आर्थिक अभियानबाट

Previous Post

कोरोना महामारी व्यवस्थापनमा कमजोरी

Next Post

कोरोना संकटका बेला आउने बजेट र अपेक्षा

Related Posts

धनकुटामा वाडाङ्मी र पापनीको रौनक
देशभर

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

२०८० मंसिर १७ गते, ८:४७ बजे प्रकाशित
एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश
देशभर

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

२०८० मंसिर १७ गते, ८:२६ बजे प्रकाशित
विश्‍व घटना : भोपालमा नरसंहार
देशभर

विश्‍व घटना : भोपालमा नरसंहार

२०८० मंसिर १७ गते, ४:२४ बजे प्रकाशित
आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना
देशभर

मौसम : यी प्रदेशमा वर्षा र हिमपात

२०८० मंसिर १७ गते, ४:१६ बजे प्रकाशित
देशभर

राशिफल : वृष- शत्रु परास्त, धनु- धनलाभ

२०८० मंसिर १७ गते, ४:०९ बजे प्रकाशित
‘काठमाडौँ वरपरका जिल्लाको विकास गर्ने समय आयो’
देशभर

‘काठमाडौँ वरपरका जिल्लाको विकास गर्ने समय आयो’

२०८० मंसिर १६ गते, २०:३५ बजे प्रकाशित
Next Post
कोरोना संकटका बेला आउने बजेट र अपेक्षा

कोरोना संकटका बेला आउने बजेट र अपेक्षा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

फिलिपिन्समा शक्तिशाली भूकम्प

फिलिपिन्समा शक्तिशाली भूकम्प

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ९:५६ बजे प्रकाशित
0

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ८:४७ बजे प्रकाशित
0

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ८:२६ बजे प्रकाशित
0

विश्‍व घटना : भोपालमा नरसंहार

विश्‍व घटना : भोपालमा नरसंहार

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ४:२४ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist