Tuesday, September 26, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home विश्व/भूराजनीति

म्यानमारमा एकैदिन ११४ प्रदर्शनकारीको हत्या

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ चैत्र १५ गते, २०:०२ बजे प्रकाशित
in विश्व/भूराजनीति
0
म्यानमारमा एकैदिन ११४ प्रदर्शनकारीको हत्या
75
SHARES
Share on FacebookShare on Twitter

नेपित (एजेन्सी)- म्यानमारमा शनिबार मारिएका ११४ जना प्रदर्शनकारीको अन्त्येष्टिमा भाग लिएका मानिसमाथि पनि सुरक्षा बलले गोली चलाएको छ।

आइतबार यान्गोन नजिकै बागो टाउनमा आयोजित एक अन्त्येष्टि कार्यक्रममा चलेको गोलीबारीमा के कति क्षती भयो भन्ने यकिन जानकारी नभएको रोयटर्स न्युज एजेन्सीले जनाएको छ।

‘जब हामी क्रान्तिका गीत गाइरहेका थियौँ, तब सुरक्षा बल त्यहाँ पुगेर हामीमाथि गोली बर्साउन थाले,’ आय नामकी एक महिलाले भनिन्, ‘गोली चल्नेबित्तिकै हामीजस्तै थुप्रै मानिस त्यहाँबाट भाग्यौँ।’

यद्यपि, आइतबार अर्को एक स्थानमा चलेको गोलीका कारण दुईजनाको मृत्यु भएको छ। घटनाका प्रत्यक्षदर्शी तथा सामाचारका रिपोर्टले यसबारे जानकारी दिएका छन्। म्यानमारको नेपितमा आयोजित एक प्रदर्शनमा सुरक्षाबलको गोली लागेर एकजनाको मृत्यु भएको नाउ न्यूजले जानकारी दिएको छ।

आइतबार म्यानमारमा व्यापक मात्रामा खासै कुनै विरोध प्रदर्शन भएनन्। यद्यपि, विभिन्न स्थानमा अन्त्येष्टि कार्यक्रम भने आयोजना भएको थियो।

शनिबार मारिएका ११४ जनामध्ये ६ जना १० देखि १६ वर्ष उमेरका बालबालिका पनि रहेका छन्।

जापान, दक्षिण कोरिया, बेलायत र अमेरिकाले आइतबार संयुक्त वक्तव्य जारी गर्दै सैन्य कूको विरोध गरेका छन्। त्यस वक्तव्यप्रति अस्ट्रेलिया, क्यानाडा, डेनमार्क, जर्मनी, ग्रिस, इटाली, नेदरल्यान्ड्स र न्युजिल्यान्डले समर्थन जनाएका छन्।

Previous Post

चीनमा १० करोडलाई कोभिड खोप

Next Post

इलामका दुर्गाप्रसाद रिहा भएपछि कोलकाता उच्च अदालतले माग्यो असक्षम बन्दीहरूको सूची

Related Posts

‘जवान’ को प्रदर्शन मिति परिर्वतन
विश्व/भूराजनीति

शाहरुखकाे फिल्म ‘जवान’ हजार कराेड नजिक

२०८० अशोज ७ गते, १८:२२ बजे प्रकाशित
सोमालियामा आत्मघाती हमलामा १३ जना मारिए
विश्व/भूराजनीति

सोमालियामा आत्मघाती हमलामा १३ जना मारिए

२०८० अशोज ७ गते, १६:३० बजे प्रकाशित
कोसोभोमा प्रहरी अधिकृतको हत्या
विश्व/भूराजनीति

कोसोभोमा प्रहरी अधिकृतको हत्या

२०८० अशोज ७ गते, १६:२३ बजे प्रकाशित
बेनिनको पेट्रोल भण्डारमा विस्फाेट, ३५ को मृत्यु
विश्व/भूराजनीति

बेनिनको पेट्रोल भण्डारमा विस्फाेट, ३५ को मृत्यु

२०८० अशोज ७ गते, १६:०६ बजे प्रकाशित
एसियाडकाे पहिलो स्वर्ण चीनको खातामा
खेलकुद

एसियाडकाे पहिलो स्वर्ण चीनको खातामा

२०८० अशोज ७ गते, १४:१० बजे प्रकाशित
ताइवानको गल्फ बल कारखानामा आगलागी हुँदा छ जनाको मृत्यु
विश्व/भूराजनीति

ताइवानको गल्फ बल कारखानामा आगलागी हुँदा छ जनाको मृत्यु

२०८० अशोज ६ गते, २०:२२ बजे प्रकाशित
Next Post
इलामका दुर्गाप्रसाद रिहा भएपछि कोलकाता उच्च अदालतले माग्यो असक्षम बन्दीहरूको सूची

इलामका दुर्गाप्रसाद रिहा भएपछि कोलकाता उच्च अदालतले माग्यो असक्षम बन्दीहरूको सूची

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

ट्रक दुर्घटनामा २६ मलामी घाइते

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

by रासस
२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
0

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana