Tuesday, September 26, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home खेलकुद

लिभरपुरका प्रशिक्षक क्लप भन्छन्- ‘उपाधि रक्षा अभियान समाप्त भयो’

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ फाल्गुन २ गते, १५:१३ बजे प्रकाशित
in खेलकुद
0
लिभरपुरका प्रशिक्षक क्लप भन्छन्- ‘उपाधि रक्षा अभियान समाप्त भयो’
77
SHARES
Share on FacebookShare on Twitter

लिभरपुलको उपाधि रक्षा अभियान सकिएको प्रशिक्षक योर्गान क्लपले बताएका छन्। लेस्टर सिटीसँग ३-१ ले पराजित भएपछि क्लपले यस्तो प्रतिक्रिया दिएका हुन्। खेल सकिन १२ मिनट छँदासम्म १-० ले अगाडि रहेको लिभरपुल त्यसपछि आफ्नै गल्तीका कारण तीन गोल बेहोर्न बाध्य भएको थियो।

यस हारसँग लिभरपुल इंग्लिस प्रिमियर लिगमा २४ खेलबाट ४० अंकमा सीमित हुँदै चौथो स्थानमा छ। जब कि, एक खेल कम खेलेको म्यानचेस्टर सिटी ५३ अंकसहित शीर्ष स्थानमा छ। पछिल्ला सात खेलमा लिभरपुलको यो पाँचौँ हार हो। ‘मलाई लाग्दैन हामीले खाडल पुर्न सक्छौँ। हामी अब उपाधिको चिन्ता गरिरहेका छैनौँ,’ क्लपले भने।

गत सिजन २४ खेल खेल्दासम्म लिभरपुलले अहिलेभन्दा २४ अंक बढी जोडेको थियो। तर, यसपटक प्रमुख खेलाडीहरू घाइते भएपछि लिभरपुल एकाएक कमजोर बन्यो। गत अक्टोबरमा सेन्ट्रल डिफेन्डर भिर्गिल भान डिक घाइते भए। त्यसयता, जो गोमेज र जोइल माटिप पनि घाइते छन्। लिभरपुलले गत जनवरीमा दुई डिफेन्डरलाई क्लबमा भित्र्याएको थियो।

साल्केबाट ऋणमा आएका ओजान कावाकले शनिबारकै खेलमार्फत डेब्यु गरे। यद्यपि, नतिजा लिभरपुलको पक्षमा आएन। क्लपको प्रशिक्षणमा गत सिजन तीन दशकपछि पहिलोपटक लिभरपुलले लिग उपाधि जितेको थियो।

Previous Post

आईपीएलको अक्सनमा सन्दीप लामिछाने, मूल्य ४० लाख भारु

Next Post

अमेरिकामा ह्याकरले गरे खानेपानी विषाक्त बनाउने प्रयास

Related Posts

मालदिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा
खेलकुद

मालदिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा

२०८० अशोज ८ गते, १६:०४ बजे प्रकाशित
एसियाडकाे पहिलो स्वर्ण चीनको खातामा
खेलकुद

एसियाडकाे पहिलो स्वर्ण चीनको खातामा

२०८० अशोज ७ गते, १४:१० बजे प्रकाशित
छैनन् प्रशिक्षक- बिना प्रशिक्षक पदक जित्छन् ब्याडमिन्टन खेलाडी
खेलकुद

छैनन् प्रशिक्षक- बिना प्रशिक्षक पदक जित्छन् ब्याडमिन्टन खेलाडी

२०८० अशोज ७ गते, १३:१९ बजे प्रकाशित
दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल
खेलकुद

क्यानको केन्द्रीय सचिवमा पारस खड्का विजयी

२०८० अशोज ६ गते, १७:३५ बजे प्रकाशित
घरेलु मैदानमै पाकिस्तानसँग हार्‍यो नेपाल
खेलकुद

नेपाल पाकिस्तानसँग पराजित

२०८० अशोज ४ गते, २१:१७ बजे प्रकाशित
घरेलु मैदानमै पाकिस्तानसँग हार्‍यो नेपाल
खेलकुद

घरेलु मैदानमै पाकिस्तानसँग हार्‍यो नेपाल

२०८० अशोज ४ गते, १९:५४ बजे प्रकाशित
Next Post
अमेरिकामा ह्याकरले गरे खानेपानी विषाक्त बनाउने प्रयास

अमेरिकामा ह्याकरले गरे खानेपानी विषाक्त बनाउने प्रयास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

ट्रक दुर्घटनामा २६ मलामी घाइते

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

by रासस
२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
0

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana