Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home विश्व/भूराजनीति

म्यानमारका सैन्य अधिकारीहरूमाथि अमेरिकाको प्रतिबन्ध

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ फाल्गुन २ गते, १३:५२ बजे प्रकाशित
in विश्व/भूराजनीति
0
म्यानमारका सैन्य अधिकारीहरूमाथि अमेरिकाको प्रतिबन्ध
76
SHARES
Share on FacebookShare on Twitter

वासिङ्टन, माघ ३० : अमेरिकाले म्यानमारका पूर्व र बहालवाला गरी १० सैन्य अधिकारीमाथि प्रतिबन्ध घोषणा गरेको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनका अनुसार लोकतान्त्रिक सरकारलाई अपदस्थ गर्न मुख्य भूमिका वहन गरेका कारण उनीहरूमाथि प्रतिबन्ध लगाइएको हो। म्यानमारको सेनाका तीनवटा कम्पनीमाथि पनि अमेरिकाले प्रतिबन्ध घोषणा गरेको छ।

प्रतिबन्ध लगाइएकामध्ये ६ अधिकारी म्यानमारको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्का सदस्य हुन्। म्यानमार सेनाका कमान्डर इन चिफ मिन आङ लाइङ, डेपुटी कमान्डर इन चिफ सोइ विन, प्रथम उपराष्ट्रपति तथा सेना निवृत्त लेफ्टिनेन्ट जनरल मिन्ट स्यू, लेफ्टिनेन्ट जनरल सिन विन, लेफ्टिनेन्ट जनरल सोए तुत र लेफ्टिनेन्ट जनरल ये आङमाथि अमेरिकाले प्रतिबन्ध लगाएको हो।

यस्तै, अन्य चार सैन्य अधिकारी, रक्षामन्त्रीले नियुक्त गरेका म्यान तुन उ, परिवहन तथा सञ्चारमन्त्रीले नियुक्त गरेका एडमिरल तिन आङ सान, स्टेट एडमिनिस्ट्रेसन काउन्सिलका संयुक्त सचिव विन उ र लेफ्टिनेन्ट जनरल आङ लिन द्वेमाथि पनि प्रतिबन्ध लगाइएको छ।

Previous Post

अमेरिकी सेनाले ७६ वर्ष अगाडि लुटेको हिटलरको ट्वाइलेट सिट २२ लाखमा बिक्री

Next Post

गैर आवासीय नेपाली संघ केन्याद्वारा मास्क वितरण

Related Posts

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका
विश्व/भूराजनीति

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

२०८० अशोज ६ गते, १५:३४ बजे प्रकाशित
घानामा अज्ञात बन्दुकधारीद्वारा बसमा आक्रमण गर्दा नौ जनाको मृत्यु
विश्व/भूराजनीति

घानामा अज्ञात बन्दुकधारीद्वारा बसमा आक्रमण गर्दा नौ जनाको मृत्यु

२०८० अशोज ५ गते, १९:३१ बजे प्रकाशित
लिबिया बाढीले ४३ हजार विस्थापित
विश्व/भूराजनीति

लिबिया बाढीले ४३ हजार विस्थापित

२०८० अशोज ४ गते, १८:४७ बजे प्रकाशित
तोशिबाको शताब्दी पुरानो विरासतकाे अन्त्य
विश्व/भूराजनीति

तोशिबाको शताब्दी पुरानो विरासतकाे अन्त्य

२०८० अशोज ४ गते, १८:२८ बजे प्रकाशित
भारतले लगायाे क्यानडेली नागरिकलाई भिसा प्रतिबन्ध
विश्व/भूराजनीति

भारतले लगायाे क्यानडेली नागरिकलाई भिसा प्रतिबन्ध

२०८० अशोज ४ गते, १५:०३ बजे प्रकाशित
आममाफीको विकल्प त्यागेर मृत्युदण्ड स्वीकारे एक बलात्कारीले
विश्व/भूराजनीति

आममाफीको विकल्प त्यागेर मृत्युदण्ड स्वीकारे एक बलात्कारीले

२०८० अशोज ४ गते, १४:४३ बजे प्रकाशित
Next Post
गैर आवासीय नेपाली संघ केन्याद्वारा मास्क वितरण

गैर आवासीय नेपाली संघ केन्याद्वारा मास्क वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

पोर्चुगलमा नेपाली युवकको मृत्यु

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:४६ बजे प्रकाशित
0

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
0

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:१५ बजे प्रकाशित
0

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana