Monday, September 25, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home विज्ञान/प्रविधि

यस्तो ठाउँ जहाँ विद्युतीय उपकरणले काम गर्दैनन्

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ माघ २४ गते, २३:०८ बजे प्रकाशित
in विज्ञान/प्रविधि
0
यस्तो ठाउँ जहाँ विद्युतीय उपकरणले काम गर्दैनन्
77
SHARES
Share on FacebookShare on Twitter

संसारभरका ठाउँ आ-आफ्नो विशेषताका लागि प्रख्यात छन्। यस्तै एउटा स्थान मेक्सिकोमा छ, जसलाई ‘जोन अफ साइलेन्स’ भनिन्छ। यहाँ पुग्ने जो कोहीसँग बिचित्रका घटना हुने गर्छन्।

उत्तरी मेक्सिको ‘जोन अफ साइलेन्स’मा पुगेर तपाईं आफ्नो मोबाइल खोलेर फेसबुक अपडेट गर्न सक्नु हुन्न, ट्विट गर्न सक्नु हुन्न। त्यहाँ सामाजिक सञ्जाल प्रयोगमा बन्देज लगाइएको छैन। यस स्थानको रहस्य नै यही हो यहाँ पुग्नासाथ कुनै पनि किसिमका विद्युतीय उपकरणले काम गर्दैनन्। मोबाइलमा सिग्नल नै आउँदैन।

यो स्थान मेक्सिकोको मरुभूमि चिहुआहुआ हो। यहाँ संसारभरिका कुनै पनि विद्युतीय उपकरणले काम गर्दैनन्। यहाँ कुनै पनि रेडियो फ्रिक्वेन्सीले काम गर्दैन।

अमेरिकाले गरेको एउटा रकेट परीक्षण यहाँको आकाशमा प्रवेश गर्नासाथ धराशायी हुन पुगेको थियो। अमेरिकी वैज्ञानिक जब रकेट दुर्घटनाको कारण पत्ता लाउन यस स्थानमा पुगे, आश्चर्यचकित बने। उनीहरूका सबै विद्युतीय उपकरणले काम गर्न छाड़े। उनीहरूका कम्पास र जीपीएस सिस्टमले काम गरेनन्।

सन् १९६६ तिर एउटा बहुराष्ट्रिय कम्पनीले यहाँ तेल खोजी गर्ने निधो गर्‍यो। ५० किलोमिटर लामो यस क्षेत्रमा जब कम्पनीका कर्मचारीले अनुसन्धान प्रारम्भ गरे, तब थाहा हुन आयो, यस क्षेत्रमा कुनै पनि विद्युतीय उपकरणले काम गरिरहेका छैनन्।

त्यसपछि यस स्थानको नाम ‘जोन अफ साइलेन्स’ राखियो। यस स्थानको यस्तो रहस्यमय चरित्रबारे अहिलेसम्म केही थाहा हुन सकेको छैन। यस स्थानमा पुग्दा मानिसलाई कुनै हानी नभएकाले यो अहिले पर्यटकीय स्थलका रूपमा स्थापित भएको छ।

Previous Post

एकअर्कालाई परिक्रमा गरिरहेका अनौठा तारा जोडी

Next Post

कोलकाता बन्दरगाह : नेपाली कार्गो सहजीकरणमा बढ्दो सक्रियता

Related Posts

भारतकाे चन्द्रयान-३ सम्पर्कविहीन
विज्ञान/प्रविधि

भारतकाे चन्द्रयान-३ सम्पर्कविहीन

२०८० अशोज ७ गते, १५:१५ बजे प्रकाशित
नासाले थाल्यो उडन तस्तरी अनुसन्धान
देशभर

नासाले थाल्यो उडन तस्तरी अनुसन्धान

२०८० भदौ ३१ गते, १६:०३ बजे प्रकाशित
ब्राजिलमा प्रोपेलर विमान दुर्घटना, १४ को मृत्यु
विज्ञान/प्रविधि

ब्राजिलमा प्रोपेलर विमान दुर्घटना, १४ को मृत्यु

२०८० भदौ ३१ गते, १२:५५ बजे प्रकाशित
चन्द्रयानले पठायो चन्द्रमाको ताजा तस्बिर
देशभर

चन्द्रयानले पठायो चन्द्रमाको ताजा तस्बिर

२०८० भदौ १ गते, १७:१२ बजे प्रकाशित
पृथ्वीकै ठूलो जनावर भेटिएको वैज्ञानिक दाबी
देशभर

पृथ्वीकै ठूलो जनावर भेटिएको वैज्ञानिक दाबी

२०८० साउन १९ गते, ३:१२ बजे प्रकाशित
डबल सुपुरमुन हेर्न तयार रहनूस्
देशभर

डबल सुपुरमुन हेर्न तयार रहनूस्

२०८० साउन १९ गते, ३:०४ बजे प्रकाशित
Next Post
हल्दिया बन्दरगाह उपयोगमा आयातकर्ता किन उदासीन ?

कोलकाता बन्दरगाह : नेपाली कार्गो सहजीकरणमा बढ्दो सक्रियता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

ट्रक दुर्घटनामा २६ मलामी घाइते

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

by रासस
२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
0

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana